पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पेस

विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) ले प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेको बीबीसी हिन्दीले जनाएको छ। विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका हुन्।...

सम्बन्धित सामग्री

पाकिस्तानका प्रधानमन्त्री खान पदच्यूत

काठमाडौं । संसदबाट विश्वासको मत गुमाएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सत्ता गुमाएका छन् । लामो समयको रस्साकस्सीपछि पाकिस्तानको संसदमा शनिबार राति भएको मतदानमा प्रधानमन्त्री खानले बहुमत गुमाएपछि उनी पदच्यूत भएका छन् । आफूविरुद्धको अविश्वासको प्रस्ताव पास हुने देखेपछि प्रधानमन्त्री खानले संसद विघटन गर्दै चुनाव घोषणा गरेका थिए । खानको यो निर्णयविरुद्ध विपक्षी दलहरुले सर्वोच्चमा अपिल […]

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पास

२७ चैत, काठमाडौं । अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो । पूर्वराष्ट्रिय क्रिकेट खेलाडी इमरान खान सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । विपक्षी दलहरुले उच्च महँगी र सुशासनलाई प्रमुख […]

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान हुँदै

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ । तीन सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत आवश्यक पर्छ । विपक्षी दलले प्रधानमन्त्री खानले विश्वासको मत प्राप्त गर्न नसक्ने दाबी गर्दै आएका छन् । अर्थतन्त्रलाई गलत ढङ्गले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै प्रधानमन्त्री खानविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । अविश्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पी.एम.एल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का एक सय सांसदले हस्ता...

पाकिस्तानका लागि अन्तिम बलसम्म संघर्ष गर्छु : इमरान खान

पूर्व क्रिकेटर समेत रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अन्तिम बलसम्म देशका लागि लड्ने बताएका छन्। राष्ट्रियसभाबाट उनीविरुद्धको अविश्वासको प्रस्ताव खारेज भएपछि खानको प्रस्तावमा राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरेका थिए। तर, बिहीवार भने सर्वोच्‍चले संसद पुनर्स्थापना गर्दै अविश्वासको प्रस्ताव अघि बढाउन भनेको थियो। सर्वोच्चको आदेशपछि इमरानले शुक्रवार पाकिस्तानी जनतालाई सम्बोधन गर्ने…

पाकिस्तानका प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव खारेज, संसद बैठक स्थगित

एजेन्सी, २० चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव संसदका उपसभामुख कासिम खान सुरीले असंवैधानिक भन्दै खारेज गरिदिएका हुन् । अविश्वासको प्रस्ताव खारेजभएसँगै संसद बैठकपनि स्थगित भएको छ । सत्तारुढ गठबन्धनका केही दल र उनकै पार्टीका सांसदहरु खानको विपक्षमा भएपछि उनी अल्पमतमा परेका […]

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्तावमा आज मतदान

काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता अविश्वासको प्रस्तावमा आज मतदान हुँदैछ। विपक्षी गठबन्धनले खानमाथि आर्थिक अव्यवस्थाको आरोप लगाउँदै अविश्वासको प्रस्ताव दर्ता गराएको छ। खानलाई पार्टीभित्रैबाट समेत विरोध भएका कारण अविश्वासको प्रस्ताव सामना गर्न कठिन हुने अनुमान गरिएको छ। तर खानले अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताएका छन्। उनले गएराति राष्ट्रका  नाममा सम्बोधन गर्दै  आफूले अविश्वासको प्रस्ताव डटेर सामना गर्ने बताएका हुन्। प्रधानमन्त्री खानले व

पाकिस्तानका प्रधानमन्त्री खान अल्पमतमा, अविश्वास प्रस्तावमा आज भोटिङ

२० चैत, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा आज भोटिङ हुँदै छ । अविश्वासको प्रस्ताव टुंगो लगाउन स्थानीय समयअनुसार आज बिहान साढे ११ बजे संसदको बैठक बोलाइएको छ । अपराह्न तीन बजे अविश्वास प्रस्तावमा मतदान हुनेछ । सत्ता गठबन्धनका दल नै प्रधानमन्त्री खानको विपक्षमा उभिएपछि उनी संकटमा परेका छन् । अल्पमतमा परे पनि […]

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव स्थगित, सत्ता जोगाउने अन्तिम प्रयास चल्यो

एजेन्सी, ११ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अझै अगाडि बढेन । पाकिस्तानको संसदले प्रस्तावलाई अगाडि बढाउन अलमल गर्दै स्थगित गरेको हो । पाकिस्तानको संसदका सभामुख असद कैसरको कदमलाई खानको सत्ता जोगाउने प्रयासका रुपमा लिइएको छ । आज शुक्रबार प्रस्ताव सदनमा बढाउने भनिएकोमा स्थगित गरी सोमबारका लागि तय गरिएको छ । सभामुखको कदमको […]

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै खानविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरिएको हो । खानविरुद्धको अविश्वास प्रस्ताव पाकिस्तानको तल्लो सदन नेसनल एसेम्बली सचिवालयमा दर्ता भएको पाकिस्तानी न्युज एजेन्सी पीटीएले जनाएको छ । अविस्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पी.एम.एल–एन) र पाकिस्तान […]

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको बीबीसी हिन्दीले जनाएको छ । विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका हुन् ।पाकिस्तानको संविधान अनुसार अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत भए पुग्छ । पाकिस्तानको संसदमा तीन सय ४२ सदस्य छन् । यसअनुसार अविश्वास प्रस्ताव पारित गर्न पक्षमा एक सय ७२ भोट भए पुग्छ । प्रधानमन्त्री खानको पार्टी पीटीआई...