काठमाडौं । संसदबाट विश्वासको मत गुमाएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सत्ता गुमाएका छन् । लामो समयको रस्साकस्सीपछि पाकिस्तानको संसदमा शनिबार राति भएको मतदानमा प्रधानमन्त्री खानले बहुमत गुमाएपछि उनी पदच्यूत भएका छन् । आफूविरुद्धको अविश्वासको प्रस्ताव पास हुने देखेपछि प्रधानमन्त्री खानले संसद विघटन गर्दै चुनाव घोषणा गरेका थिए । खानको यो निर्णयविरुद्ध विपक्षी दलहरुले सर्वोच्चमा अपिल […]