पाल्पा बस दुर्घटना अपडेटः घाइतेको परिचय खुल्यो, मृतक सनाखत हुन बाँकी

बुटवलः पाल्लामा यात्रु बस दुर्घटना हुँदा घाइते भएका १६ जनाको पहिचान खुलेको छ। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन। बागलुङ बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका -२ लघुवामा आइतबार अपराह्न दुर्घटना भएको थियो। घाइते हुनेहरुमा बस चालक रुपन्देहीको कन्चन…

सम्बन्धित सामग्री

पाल्पा बस दुर्घटना : मृतक ६ जनाको सनाखत

पाल्पामा भएको बस दुर्घटनामा मृतक ६ जनाकै पहिचान खुलेको छ । बागलुङ बुर्तिवाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गुल्मी चन्द्रकोट गाउँपालिका–८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, वडा नं ७ बस्ने ४० वर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका– ७ बस्ने ८७ वर्षीय डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका–२ बस्ने ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सो

पाल्पा बस दुर्घटन : मृतक ६ जनाकै सनाखत

पाल्पाको रिब्दिकोट–२ लघुवामा आइतबार भएकोे बस दुर्घटनामा मृत्यु भएका ६ जनाको नै सनाखत भएको छ। मृत्यु हुनेहरुमा गुल्मी चन्द्रकोट गाउँपालिका–८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका–४ का ४०...

पाल्पा बस दुर्घटना अपडेट : मृतकको ६ जनाकै सनाखत

पाल्पा : आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको छ जनाकै सनाखत भएको छ। दुर्घटनामा ज्याउन गुमाउने गुल्मीको चन्द्रकोट गाउँपालिका–८ मजुवाका १५ वर्षीय प्रवेश काफ्ले, गुल्मीकै मुसीकोट नगरपालिका– ७ का ४० वर्षीय लालबहादुर राना कुमाल र रूपन्देहीको देवदह नगरपालिका–७ का ८७ वर्षीया डिलसरी कामी रहेको प्रहरीले जनाएको छ।यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सोमै, नवलपरासीको बर्दघाट नगरपालिका–९ की २४ वर्षीय पूर्णिमा कामी, बागलु

पाल्पा बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत

पाल्पा, साउन ९। पाल्पाको रिब्दीकोट–२, लघुवामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छ । आइतबार बेलुकी साढे ४ बजेतिर भएको बस दुर्घटना हुँदा ६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८, का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–७, बस्ने ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह नपा–७, बस्ने वर्ष ८७ की […]

पाल्पा बस दुर्घटना : सबै मृतकको सनाखत, घाइतेमध्ये ८ जना डिस्चार्ज

बुटवल : पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुने ६ जनाकै सनाखत भएको छ। दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। घाइतेमध्ये ८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। दुर्घटनामा परि ३ महिला र ३ पुरूष गरी ६ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेहरुमा…

पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु, १७ घाइते

बागलुङ : पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। बागलुङको बुर्तिबाङदेखि बुटवलका लागि छुटेको लु १ ज ५९५२ नम्बरको बस आइतबार साँझ पाल्लाको रिब्दिकोट गाउँपालिका वडा नम्बर २ लघुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।बस सडकदेखि ३०० मिटर तल खसेको उनको भनाइ छ। ६ जनाको घटनास्थलमै मृत्यु भएको र १७ जनालाई उद्धार गरी पाल्पा पठाएको थापाले बताए। मृत्यु हुनेमा ३ महिला ३ पुरुष रहेका छन्। उनीहरूको सनाखत भने हुन सकेको छैन।च

पाल्पामा बस दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते

पाल्पा : रैनादेवी छहरा गाउँपालिका-६ बल्ढेङगढीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा एक बालकसहित २ जनाको मृत्यु भएको बुझिएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार शुक्रबार दिउँसो पानीडाँडाबाट जुठातर्फ जाँदै गरेको लु १ ब ४९०२ नम्बरको बस दुर्घटनामा परेको हो। विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा बसका मालिक अन्दाजी ४० वर्षीय विजय सारूको सनाखत भएको छ र अर्का बालकको पनि मृत्यु भएको बुझिएको छ। यद्यपि पुष्टि भइसकेको छैन।घ

पाल्पा बस दुर्घटना - ज्यान गुमाएका ७ जनाकै सनाखत

पाल्पा – पाल्पा बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका सात जनाकै सनाखत भएकाे हाे । सनाखत हुनेमा अर्घाखाँचीको मालारानी गाउँपालिका २ का चार जना रहेका छन् । मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, २५ वर्षीय शङ्कर विश्वकर्मा, २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनार रहेका छन् । त्यस्तै रुपन्देहीको बुटवल उपमहानगर ११ का ३२ वर्षीय विजय थापा, बुटवल १७ का ३० वर्षीय पशुपति रसाइली र खुमबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालप पाल्पाले जनाएको छ । बुटवलबाट रिडी ...

पाल्पा मलामी बस दुर्घटना : तीनजनाको सनाखत

१८ पुस, बुटवल। बुटवलबाट मलामी बोकेर रिडि जांदै गरेको बस पाल्पाको लगुवामा दुर्घटना हुँदा मृत्यु भएका ७ जनामध्ये तीनजनाको सनाखत भएको छ । बुटवल ११ बुद्धनगरका बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि ३६ जना मलामी बोकेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडक खण्डअन्तर्गत पाल्पाको रिब्दिकोट-२ लगुवामा आइतबार बिहान ११ बजेतिर दुर्घटना भएको थियो । […]