पाल्पा बस दुर्घटना : सबै मृतकको सनाखत, घाइतेमध्ये ८ जना डिस्चार्ज

बुटवल : पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुने ६ जनाकै सनाखत भएको छ। दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। घाइतेमध्ये ८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। दुर्घटनामा परि ३ महिला र ३ पुरूष गरी ६ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेहरुमा…

सम्बन्धित सामग्री

बारा बस दुर्घटना: मृत्यु हुनेको संख्या १६ पुग्यो, १७ घाइते

काठमाडौं । बाराको अमलेखगन्जमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुर्घटनापछि हेटौंडा अस्पताल, मकवानपुर सहकारी अस्पताल र चुरेहिल अस्पताल पुयाइएका १६ जनालाई मृत घोषणा गरिएको हाे । मृतकको सनाखत भने भइसकेको छैन्। बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिकै दशैंकाे दोस्रो दिन (बिहिबार) भएको दुर्घटनामा अधिकांश टीक ग्रहण गर्न हिंडेका यात्रु रहेका छन् […]

पाल्पा बस दुर्घटना अपडेटः घाइतेको परिचय खुल्यो, मृतक सनाखत हुन बाँकी

बुटवलः पाल्लामा यात्रु बस दुर्घटना हुँदा घाइते भएका १६ जनाको पहिचान खुलेको छ। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन। बागलुङ बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका -२ लघुवामा आइतबार अपराह्न दुर्घटना भएको थियो। घाइते हुनेहरुमा बस चालक रुपन्देहीको कन्चन…

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १६ घाइते

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नंको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाईते १६ जनाको तानसेन […]

पाल्पामा बस दुर्घटना, छजनाको मृत्यु

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् भने मृतकको सनाखत हुन सकेको छैन । गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नंको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हेँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बसमा २२ जना यात्रु …

रामेछाप बस दुर्घटनाका सबै मृतकको सनाखत

२२ असार, काठमाडौं । रामेछापको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको छ । बा ३ ख ८३९६ को बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारका क्रममा मृत्यु भएको थियो । घटनास्थलमा मृत्यु हुनेमा रामेछापको सुनापति गाउँपालिका-५ का ६० वर्षीय ठुला तामाङ, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीया […]

रामेछाप दुर्घटना : थप ४ मृतकको सनाखत

रामेछापको सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा ९ जना र काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा ४ जनाले ज्यान गुमाएका छन् ।धुलिखेल अस्पतालमा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाका अनुसार अस्पतालमा मृत्यु हुनेहरूमा सुनापति–५ घर भएका २४ वर्षीय बुद्ध तामाङ, ४५ वर्षीय राम बहादुर श्रेष्ठ, ६० वर्षीय नेमा तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी न

रुकुम बस दुर्घटनाका मृतकको सनाखत

गत राति रुकुम ( पश्चिम ) मा बस दुर्घटना भइ मृत्यु भएका एक जना व्यक्तिको प्रहरीले मंगलबार सनाखत गरेको छ ।  सोमबार जिल्लाको मुसिकोट नगरपालिका–२ स्थित रातामाटा भन्ने स्थानमा रा १ ख २१०९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने ३८ जना घाइते भएका थिए ।डिएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–१ का ६५ वर्षीय बुधुराम खड्का रहेका छन् । उनलाई उपचार गर्न लैजाने क्रममा बाटो मै मृत्यु भएको श्रेष्ठले बताए । घाइतेहरू मध्ये १५ जना डिस्चार्ज भइसकेका छन्

सिन्धुपाल्चोकमा बस दुर्घटना, २ जनाको मृत्यु

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ ठोकर्पा स्थित छापागाउँमा बस दुर्घटना भएको छ । बा.३ ख. ८०३० नम्बरको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । मृतकको सनाखत भैसकेको छैन् । लिसंखु–ठोकर्पा हुँदै काठमाडौं आउँदै गरेको बसमा सवार ३४ जना मध्ये ३२ जना घाइते भएका छन् । घाइते भएका २० जनालाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको छ । १२ जनाको स्थानिय सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ ।

दाङमा यात्रुबाहक बस दुर्घटना, २ जनाको मृत्यु

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जन बढी यात्रु घाइते भएकामा ६  गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए ।  घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

दाङमा यात्रुबाहक बस दुर्घटना दुई जनाको मृत्यु

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।  मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६  गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए ।  घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।