आफ्ना फ्यानबारे यसो भन्छिन् रानी मुखर्जी

काठमाडौं- बलिउडकी उत्कृष्ट अभिनेत्री मानिने रानी मुखर्जीका अझै पनि धेरै फ्यान छन् । अहिले पनि दर्शक रानीको फिल्मको पर्खाइमा छन् । जब उनका फिल्म आउँछन्, उनलाई धेरै माया मिल्छ । तर अभिनेत्री मुखर्जी सामाजिक सञ्जालमा नआएपछि उनका धेरै फ्यानहरु आक्रोशित छन् । हरेक फ्यान आफ्नो मनपर्ने स्टारको जीवन हेर्न चाहन्छन् । तर रानी सामाजिक सञ्जालमा […]

सम्बन्धित सामग्री

शाहरुखसँग ८० वर्षसम्म रोमान्स गर्न चाहन्छिन् रानी

मुम्बई। बलिउड अभिनेत्री रानी मुखर्जी हालका दिनमा आफ्नो रिलिज फिल्म ‘मिसेज चटर्जी वर्सेज नर्वे’को सफलताको उत्सव मनाइरहेकी छन् । आशिमा छिब्बरको निर्देशन रहेको फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्ममा रानीको अभिनयको जोकोहीले तारिफ गरेका छन् । ‘राजाकी आएगी बारात’बाट बलिउडमा पाइला चालेकी उनले शाहरुख खानका साथ फिल्म ‘कुछ कुछ होता हे’मा अभिनय गरेपछि […]

जब आमिरको अटोग्राफ लिन पुगिन् रानी

बलिउड अभिनेता आमिर खानले रानी मुखर्जीलगायत धेरै अभिनेत्रीसँग काम गरिसकेका छन् । तर के तपाईँलाई थाहा छ रानी मुखर्जी कुनै समय आमिर खानकी फ्यान थिइन् । यति मात्र होइन, रानी एक पटक आमिरको अटोग्राफ लिन गएकी थिइन्, जसको बदलामा अभिनेताले रानीलाई चकित पार्ने प्रतिक्रिया दिएका थिए ।

अभिनय गर्न मन नभएकी रानी मुखर्जी आमाको निर्देशनमा फिल्ममा काम गरेर बनिन् चर्चित

एजेन्सी, ७ चैत्र । बलिउड अभिनेत्री रानी मुखर्जी बलिउडमा चर्चित नाम हो । उनी बलिउडकी वरिष्ठ कलाकार मध्ये एक हुन् । उनी फिल्ममा आफ्नो फरक अभिनयका लागि परिचित छिन् । उनले धेरै फिल्ममा उत्कृष्ट अभिनय गरेर दर्शकको मन जितेकी छन् । उनले बलिउडका धेरै ठूला कलाकारसँग काम गरिसकेका छन् । रानी मुखर्जीको जन्म २१ मार्च […]

फ्राइडे रिलिज : हलमा 'बन्टी और बब्ली २'

काठमाडौं : शुक्रबारदेखि बलिउड फिल्म 'बन्टी और बब्ली २' को प्रदर्शन सुरु भएको छ। कमेडी जनराको उक्त फिल्मलाई वरुण भी शर्माले लेखन तथा निर्देशन गरेका हुन्।  फिल्ममा सेफ अलि खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी, सर्वरी वागलगायत कलाकारको मुख्य भूमिका रहेको छ। 'बन्टी और बब्ली २' सन् २०१५ मा प्रदर्शनमा आएको शाद अलि निर्देशित 'बन्टी और बब्ली'को सिक्वेल हो। व्यावसायिक रूपमा सफल फिल्म 'बन्टी और बब्ली'मा अमिताभ बच्चन, अभिशेख बच्चन र रानी मुखर्जीको मुख्य भूमि

यशराज फिल्म्सका चार ठूला फिल्मको रिलिज डेट घोषणा

आदित्य चोपडाले यशराज फिल्म्सको आफ्ना चार प्रमुख ठूला फिल्मको रिलिज गर्ने मिति घोषणा गरेका छन् । यी फिल्ममा बन्टी और बबली टु, पृथ्वीराज, जयेशभाइ जोरदार र शमशेरा समावेश छन् । वरुण वी. शर्माद्वारा निर्देशित फिल्म बन्टी और बबली २, १९ नोभेम्बर, २०२१ मा रिलिनज हुनेछ । यो फिल्ममा सैफ अली खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी र नवोदित शरवरी देखिनेछन् ।यस्तै, यशराज फिल्म्सको ठूलो बजेटको फिल्म पृथ्वीराज २१ जनवरी २०२२ मा संसारभरी रिलिज हुनेछ । यो फिल्ममा अक्षय कुमार राजा पृथ्वीराज चौहानको भूमिकामा देखिनेछ

जन्मदिनमा रानी मुखर्जीले खुलाइन् आदित्यसँग प्रेममा पर्ने कारण

'कुछ कुछ होता है', 'ब्ल्याक', 'बन्टी और बब्ली', 'युवा', 'मर्दानी' जस्ता चर्चित फिल्ममा अभिनय गरेकी रानी मुखर्जी आज आइतबार ४२ वर्ष पुगेकी छन्।

रानीको जन्मदिनमा ‘मिसेस चटर्जी भर्सेस नर्वे’को घोषणा

बलिउड नायिका रानी मुखर्जी आज आफ्नो ४३ औं जन्मदिन मनाइरहेकी छिन् । सन् १९७८ मार्च २१ मा जन्मिएकी रानीको जन्मदिनको अवसर पारेर नयाँ चलचित्रको घोषणा गरिएको छ । रानीको मुख्य भूमिका रहने चलचित्र ‘मिसेस चटर्जी भर्सेस नर्वे’को घोषणा गरिएको हो । यो चलचित्रले एक आमाको संघर्ष र लडाइको कथा भन्नेछ । वास्तविक कथामा बन्न लागेको […]

मसँग आमिर खानले माफी मागेका थिए : रानी मुखर्जी

फागुन ८ – झण्डै ४ वर्षपछि चलचित्र ‘हिचकी’ पछि चलचित्र उद्योगमा फर्किएकी रानी मुखर्जीको आवाज नै सुरुवातमा संघर्षको विषय बनेको थियो ।...

सलमान खान र रानी मुखर्जी फेरि एक साथ देखिँदै

काठमाडौं । ‘द कपिल शर्मा शो’ जस्तै सलमान खानको रियलिटी शो ‘बिग बोस’ पनि बलिउड सिनेमाहरु प्रमोट गर्ने

फेरी एकसाथ रानी मुखर्जी र सलमान खान :: Pahilopost.com

बलिउड अभिनेता सलमान खान र रानी मुखर्जी एकसाथ स्क्रिनमा देखिने भएका छन्। उनीहरु एउटै स्क्रिनमा देखिए पनि एउटै फिल्म वा कार्यक्रममा एकसाथ प्रस्तुत हुन लागेका भने होइनन्। यी दुई कलाकारको फिल्म र फिल्मको ट्रेलर हलको पर्दामा जोडिएर आउने भएको हो। यशराज फिल्मसको ब्यानरमा तयार सलमान खान स्टारर 'टाइगर जिन्दा