रानीको जन्मदिनमा ‘मिसेस चटर्जी भर्सेस नर्वे’को घोषणा

बलिउड नायिका रानी मुखर्जी आज आफ्नो ४३ औं जन्मदिन मनाइरहेकी छिन् । सन् १९७८ मार्च २१ मा जन्मिएकी रानीको जन्मदिनको अवसर पारेर नयाँ चलचित्रको घोषणा गरिएको छ । रानीको मुख्य भूमिका रहने चलचित्र ‘मिसेस चटर्जी भर्सेस नर्वे’को घोषणा गरिएको हो । यो चलचित्रले एक आमाको संघर्ष र लडाइको कथा भन्नेछ । वास्तविक कथामा बन्न लागेको […]