फ्राइडे रिलिज : हलमा 'बन्टी और बब्ली २'

काठमाडौं : शुक्रबारदेखि बलिउड फिल्म 'बन्टी और बब्ली २' को प्रदर्शन सुरु भएको छ। कमेडी जनराको उक्त फिल्मलाई वरुण भी शर्माले लेखन तथा निर्देशन गरेका हुन्।  फिल्ममा सेफ अलि खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी, सर्वरी वागलगायत कलाकारको मुख्य भूमिका रहेको छ। 'बन्टी और बब्ली २' सन् २०१५ मा प्रदर्शनमा आएको शाद अलि निर्देशित 'बन्टी और बब्ली'को सिक्वेल हो। व्यावसायिक रूपमा सफल फिल्म 'बन्टी और बब्ली'मा अमिताभ बच्चन, अभिशेख बच्चन र रानी मुखर्जीको मुख्य भूमि