अभिनय गर्न मन नभएकी रानी मुखर्जी आमाको निर्देशनमा फिल्ममा काम गरेर बनिन् चर्चित

एजेन्सी, ७ चैत्र । बलिउड अभिनेत्री रानी मुखर्जी बलिउडमा चर्चित नाम हो । उनी बलिउडकी वरिष्ठ कलाकार मध्ये एक हुन् । उनी फिल्ममा आफ्नो फरक अभिनयका लागि परिचित छिन् । उनले धेरै फिल्ममा उत्कृष्ट अभिनय गरेर दर्शकको मन जितेकी छन् । उनले बलिउडका धेरै ठूला कलाकारसँग काम गरिसकेका छन् । रानी मुखर्जीको जन्म २१ मार्च […]

सम्बन्धित सामग्री

शाहरुखसँग ८० वर्षसम्म रोमान्स गर्न चाहन्छिन् रानी

मुम्बई। बलिउड अभिनेत्री रानी मुखर्जी हालका दिनमा आफ्नो रिलिज फिल्म ‘मिसेज चटर्जी वर्सेज नर्वे’को सफलताको उत्सव मनाइरहेकी छन् । आशिमा छिब्बरको निर्देशन रहेको फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्ममा रानीको अभिनयको जोकोहीले तारिफ गरेका छन् । ‘राजाकी आएगी बारात’बाट बलिउडमा पाइला चालेकी उनले शाहरुख खानका साथ फिल्म ‘कुछ कुछ होता हे’मा अभिनय गरेपछि […]

जन्मदिनमा रानी मुखर्जीले खुलाइन् आदित्यसँग प्रेममा पर्ने कारण

'कुछ कुछ होता है', 'ब्ल्याक', 'बन्टी और बब्ली', 'युवा', 'मर्दानी' जस्ता चर्चित फिल्ममा अभिनय गरेकी रानी मुखर्जी आज आइतबार ४२ वर्ष पुगेकी छन्।

किन पाउँदिनन् ऐश्वर्या राय बच्चनले काम ?

बलिउड फिल्म उद्योगमा करिना कपूर खान, विद्या बालन, रानी मुखर्जी र काजोललगायतका अभिनेत्रीहरु अहिले पनि आफ्नो अभिनय तथा नयाँ फिल्मका मध्यमबाट दर्शकहरुको मन जित्न सफल भइरहेका छन् । तर अभिनेत्री ऐश्वर्या राय बच्चन भने यस दौडमा अझै सफल हुन सकिरहेकी छैनन् । सन् २०१५ देखि बलिउड कमब्याक गरेकी ऐश्वर्याले दर्शकको मन जित्न सकेकी छैनन् । ...