शाहरुखसँग ८० वर्षसम्म रोमान्स गर्न चाहन्छिन् रानी

मुम्बई। बलिउड अभिनेत्री रानी मुखर्जी हालका दिनमा आफ्नो रिलिज फिल्म ‘मिसेज चटर्जी वर्सेज नर्वे’को सफलताको उत्सव मनाइरहेकी छन् । आशिमा छिब्बरको निर्देशन रहेको फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्ममा रानीको अभिनयको जोकोहीले तारिफ गरेका छन् । ‘राजाकी आएगी बारात’बाट बलिउडमा पाइला चालेकी उनले शाहरुख खानका साथ फिल्म ‘कुछ कुछ होता हे’मा अभिनय गरेपछि […]

सम्बन्धित सामग्री

‘सेल्फी खिचौंला’मा बिना र सरोजको रोमान्स

काठमाडौं । अहिलेको जमाना सेल्फीको छ । सेल्फी खिचेर सोसल मिडियामा अपलोड गर्न हरेक वर्गका मानिसहरु उत्साहित देखिन्छ । यही विषयलाई समावेश गर्दै गीत तयार पारिएको छ । रानी शाक्य र किरण भुजेलको स्वरमा हरि उप्रेतिको शब्द, नागेन्द्र श्रेष्ठको संगीतमा ‘सेल्फी खिचौंला’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा यूवा यूवतीविच सेल्फी खिच्ने र […]

पुष्प र पूजाको नयाँ म्युजिक भिडियो सार्वजनिक

फिल्मको पर्दामा स्क्रिन शेयर गर्न नपाएका अभिनेता पुष्प खड्का र  अभिनेत्री पूजा शर्माले म्युजिक भिडियोमा भने लगातार काम गरिरहेका छन् । यस्तैमा पुष्प र पूजाको अभिनय रहेको ‘भन मेरो माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रानी शाक्य र सुरेश लामाको स्वर छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।पूजा र पुष्प यो गीतको भिडियोमा रोमान्टिक देखिएका छन् । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोमा दुई कलाकारको रोमान्स र डान्सलाई बढी प्राथमिकता दिएका छ

रानीको ‘म गुनासो के को गरुँ’ मा धिरेन र उषाको रोमान्स

गायिका रानी शाक्यले गुनासो के को गरुँ भन्दै प्रश्न सोधेकी छन् । उनको नयाँ गीत ‘म गुनासो के को गरूँ’ मा मनभित्र गुम्सिएका भावनाहरु पोखिएका छन् । गीतमा राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ । शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गरेकी छन् । गीतको भिडियोमा अभिनेता धिरेन शाक्य र पूर्व मिस नेपाल उषा खड्गीको अभिनय छ । भिडियोमा उषाले धिरेनसँग बिताएका पलहरु सम्झिएका छन् ।  प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा उत्तम हुमागाँइको छायाङ्कन र माधव वेलवासेको सम्पादन छ

रानी र विजयको ‘कालो कोठीमा’ नम्रता र सुधीरको रोमान्स (भिडिओ)

काठमडौं । गायिका रानी शाक्य र गायक सिडी विजय अधिकारीको स्वरमा ‘कालो कोठी’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । समीर राईको शब्द र विक्रम थापाको संगीतमा तयार भएको यो गीतमा आदेश गुर्माथनको एरेन्ज छ । भिडिओमा नायिका नम्रता सापकोटा र मोडल सुधीर श्रेष्ठको नृत्य तथा रोमान्स हेर्न सकिन्छ । क्लबमा यो गीतको भिओि छायांकन […]

विजयले ल्याए ‘नलाउ भन्छु माया’

काठमाडौँ– पप गायक विजय लामाले ‘नलाउ भन्छु माया’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक तथा संगीतकार संजिब पुडासैनीको शब्द तथा संगीतमा तयार भएको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ । गीतमा किशान श्रेष्ठको मिक्स एण्ड मास्टरिगं रहेको छ । भिडियोमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय रहेको छ ।  प्रेम, रोमान्स र […]

पप गायक विजय लामाको नयाँ गीत सार्वजनिक

पप गायक विजय लामाको नयाँ गीत ‘नलाउ भन्छु माया’ सार्वजनिक भएको छ । सञ्जीव पुडासैनीको शब्द तथा संगीत रहेको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज छ । गीतको भिडियोमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय छ । प्रेम, रोमान्स र धोका देखाउन खोजिएको भिडियोमा त्रिकोणात्मक प्रेमकथा समेटिएको छ ।फराज अर्पणको छायाङ्कन, सम्पादन र निर्देशन रहेको भिडियो नगरकोटमा खिचिएको हो । गायक लामाका यस अगाडि तोङ्गबाको तातो पानी, नखानु पानी तोङ्गबाको, ए कान्छी तिमीलाई, भोलि फर्की आउँछु लगायतका गीतले चर्चा पाएका थि

‘नपार दोधारमा’मा रोमान्टिक पुष्प र गीता

३ चैत, काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी गायिका रानी शाक्य र रोशन बलुवाको को स्वरमा ‘नपार दोधारमा’ गीत सार्वजनिक भएको छ । गीतमा विक्रम केसीको शब्द र रोशनकै संगीत छ । गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल गीता ढुंगानाले अभिनय गरेका छन् । रोमान्टिक भावको यो गीतमा यी दुईको रोमान्स देख्न सकिन्छ । […]

‘तिम्रो हाँसो’ मा एलिजा र प्रहिलको रोमान्स

गायक सुगम पोखरेल र गायिका रानी शाक्यको युगल स्वर रहेको गीत ‘तिम्रो हाँसो’ रिलिज गरिएको छ । दधि अधिकारीको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा राहुल प्रधानको एरेन्ज छ ।गीतको भिडियोमा एलिजा गौतम र प्रहिल कार्कीको रोमान्स देख्न सकिन्छ । सिन्धुपाल्चोकको रमणीयस्थल सुकुटे आसपासका स्थानमा छायाँकन गरिएको भिडियोमा एलिजा र प्रहिलको रोमान्स सुहाउँदो देख्न सकिन्छ । भिडियोको निर्देशन प्रहिल कार्कीले नै गरेका हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी, आभेश बज्राचार्य छायाँकन रहेको भिडियो माधव बेल

थारु गीतमा आरजु र नीतेशको रोमान्स

काठमाडौंँ । अन्नु चौधरी र सुरज सिंह ठाकुरको स्वर रहेको थारु डान्सिङ गीत ‘बन बु राजा तु बन बो रानी’ भिडियो सहित सार्वजनिक भएको छ ।सिल शर्माको शब्द संगीत रहेको गीतको भिडियो रामप्रसाद चौधरीले निर्देशन गरेका हुन् । भिडियोमा आरजु बैजु र नीतेश चौधरीको अभिनय देख्न सकिन्छ । आरजु र नीतेशको भिडियो रोमान्स सुहाउँदो रहेको छ । शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा आरजु र नीतेशका अलावा सन्दिप चौधरी र बिजय चौधरीको पनि अभिनय छ ।संकल्प भुजेलको छायाँंकन, अर्जुन जिसीको सम्पादनमा भिडियोमा छ