प्रहरी प्रशिक्षण प्रतिष्ठानमा जुडो आधारभूत तालिम समापन

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा गत साउन १० गतेबाट सञ्चालित प्रहरी जवान ८२औं समूहको ‘जुडो आधारभूत तालिम मंगलवार समापन भएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीको प्रमूख आतिथ्यतामा एक कार्यक्रमबीच तालिम समापन भएको हो । कार्यक्रममा प्रमुख अतिथिले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरी निर्देशन सम्बोधन समेत गरेका थिए भने तालिम संयोजक प्रहरी निरीक्षक विमलाकुमारी कठायतले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रशिक्षक तथा प्रशिक्षार्थीबाट जुडो सम्बन्धी विभिन्न...

सम्बन्धित सामग्री

प्रहरीका १४९ जना इन्स्पेक्टर दीक्षित

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा १८ महिलासहित १४९ जना इन्स्पेक्टर दीक्षित भएका छन् । शुक्रबार आयोजित विशेष समारोहबीच आधारभूत तालिम १-१८२औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रवि लामिछानेको उपस्थिति थियो । प्रधानमन्त्री दाहालले तालिम अवधिभरका प्रथम तथा […]

प्रहरीको दीक्षान्त समारोह सम्पन्न,१४६ इन्स्पेक्टर दीक्षित

काठमाडौं, ६ कात्तिक । प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औं (पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १२औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार दीक्षान्त समारोह सम्पन्न भएको हो । समारोहमा गृहमन्त्री खाणले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक कैलाश लिम्बुलाई स्वर्गीय कुलानन्द स्मृति […]

प्रहरी निरीक्षक आधारभूत तालिम सम्पन्न

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औँ (पोस्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १२औँ) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा गृहमन्त्री खाँणले मुलुकमा शान्ति सुरक्षा स्थापना गर्ने, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्ने र ऐन, कानुनले निर्दिष्ट गरेका जिम्मेवारीलाई...

प्रहरीको विपद् व्यवस्थापन आधारभूत तालिम समापन

काठमाडौं, २१ चैत्र । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित २५ औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ । उक्त तालिम समापनका अवसरमा आइतबार आयोजित कार्यक्रमबीच सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे। उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले […]

३१ जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान

काठमाडौं, २३ पुस। प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीले ३१ जना प्रहरी कर्मचारीहरुलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित विपद् व्यवस्थापन आधारभूत तालिम २३ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही महाशाखाका […]

प्रहरीका ५२ खेलाडीद्वारा आधारभूत तालिम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका विभिन्न खेलका ५२ जना खेलाडीले प्रहरी जवान आधारभूत नौ महिना तालिम सम्पन्न गरेका छन् । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार आधारभूत तालिम सम्पन्न भएको हो । कोरोना समयमा खेल नभएको अवसरको सदुपयोग गर्दै पुलिसले खेलाडीलाई आधारभूत तालिम दिएको हो । योसँगै खेलाडीलाई नेपाल प्रहरीको सेवा […]

प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय गलत

प्रतिनिधिसभा सदस्य रामबहादुर बिष्टले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने निर्णय गलत रहेको बताए ।सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा केपी शमौ ओली सरकारको निर्णय गलत रहेको बताए । उहाँले पनौतीमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य […]

‘प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेमा सार्ने ओली सरकारको निर्णय गलत’

प्रतिनिधि सभा सदस्य रामबहादुर बिष्टले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने निर्णय गलत रहेको बताएका छन् । सोमवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने तत्कालीन केपी शर्मा ओली सरकारको निर्णय गलत रहेको बताएका हुन् । उनले पनौतीमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य सेमिनार र अन्तर्राष्ट्रिय गोष्ठीको ल

विपद् व्यवस्थापन आधारभूत तालिम समापन

काठमाडौं, ३१ असार । विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, विपद् व्यवस्थापन महाशाखा सामाखुसीमा संचालित २१ औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको हो । तालिम समापनका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा सोही महाशाखाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै तालिममा […]