प्रहरीको दीक्षान्त समारोह सम्पन्न,१४६ इन्स्पेक्टर दीक्षित

काठमाडौं, ६ कात्तिक । प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औं (पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १२औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार दीक्षान्त समारोह सम्पन्न भएको हो । समारोहमा गृहमन्त्री खाणले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक कैलाश लिम्बुलाई स्वर्गीय कुलानन्द स्मृति […]

सम्बन्धित सामग्री

नामीमा दीक्षान्त समारोह

नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट (नामी)मा दीक्षान्त समारोह सम्पन्न भएको छ।

आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न

बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौंस्थित आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। सन्डरल्याण्ड विश्वविद्यालयको उच्च तहका प्रतिनिधिहरु र अबिभावकहरुको उपस्थितिमा गत बिहीबार होटल याक एण्ड यतीमा उक्त समारोह सम्पन्न भएको...

इन्फर्मेटिक्स कलेज पोखराको दीक्षान्त समारोह

इन्फर्मेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससी (अर्नस) कम्प्युटिङ र बिए (अनर्स) बिजनेस प्रशासन गरेर जम्मा १८१ विद्यार्थी सहभागी भएका थिए । कलेजले दीक्षान्त समारोह आयोजना गरेको थियो। समारोहमा विद्यार्थीका अभिभावकहरूको पनि उपस्थिति रहेको थियो । […]

इटहरी इन्टरनेसनल कलेजद्वारा दीक्षान्त समारोह सम्पन्न

इटहरी इन्टरनेसनल कलेजले सन् २०२२ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न गरेको छ।

हेराल्ड कलेजको दीक्षान्त समारोह सम्पन्न

हेराल्ड कलेजको दीक्षान्त समारोह-२०२२ सम्पन्न भएको छ। दीक्षान्त समारोहमा स्नातक तह पूरा गरेका ३ सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको थियो।...

मंसिर २३ मा त्रिविको दीक्षान्त समारोह

काठमाडौं, मंसिर १३ ।  त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोह मङ्सिर २३ गते शुक्रबार हुने भएको छ । त्रिविले सो दीक्षान्त समारोह इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको खेल मैदानमा हुने जनाएको छ । विश्वविद्यालयले समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई आ–आफ्नो गाउन, स्कार्फ, टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थानमा प्रवेश गर्नका लागि निर्देशन दिएको छ । त्रिवि […]

डीएभी कलेजद्वारा दीक्षान्त समारोह सम्पन्न

डीएभी कलेज अफ म्यानेजमेन्ट ललितपुरले बीबीए र बीबीएस विद्यार्थीहरु लक्षित दीक्षान्त समारोह भव्यरुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम सोल्टी होटल काठमाडौँमा सम्पन्न भएको हो । कलेजद्वारा सम्प्रेषित विज्ञप्ति अनुसार बीबीएका चौधौँ ब्याच र बीबीएस का  पन्ध्रौँ व्याचका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो ।दीक्षान्त समारोह शिक्षा क्षेत्र र कर्पोरेट क्षेत्रका लब्ध—प्रतिष्ठित व्यक्तित्वहरुको समुपस्थितिमा आयोजना गरिएको थियो । समारोहमा उपस्थित विद्यार्थीहरुलाई कलेजका अध्यक्ष अनिल केडिय

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ। यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा नारायणप्रसाद पौडेलले दीक्षान्त...

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

कर्णाली, १४ चैत । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ । यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिए । विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असारमा सम्पन्न भएको थियो । […]

मध्यपश्चिमको दीक्षान्त समारोह स्थगित

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ । यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिस्ट्रार प्रा डा. नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिए । विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असारमा सम्पन्न भएको थियो । यसयता विश्वविद्यालयले […]