कारोनाविरुद्धको पहिलो खोप शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टरले लगाउने भएका छन् । बुधबार बिहान प्रधानमन्त्री केपी ओलीले खोप अभियानको उद्घाटन गरेपछि टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले लगाउनेछन्