खोटाङ : खोटाङमा ४ दिनमा प्रसव व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेका ४ गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।गएको सोमबार एकै दिन ३ जनाको उद्धार गरिएकोमा आज (बिहीबार) थप एक जना गर्भवतीको उद्धार गरिएसँगै यो संख्या ४ पुगेको हो।प्रसव व्यथाले स्वास्थ्यमा गम्भीर समस्या देखिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २३ वर्षीया दीपा आचार्य, सोही ठाउँकी २४ वर्षीया मेनुका खड्का र साकेला गाउँपालिका–५ मात्तिमकी २४ वर्षीया सुनिता राईको सोमबार उद्धार गरिएको थियो।यस्तै बिहीबार जिल्लाक