किन अपर्झट नेपाल आए अमेरिकी सहायकमन्त्री डोनाल्ड लु?

काठमाडौँ– नेपालमा अमेरिकी कार्यक्रम ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)’ को मुद्दा पेचिलो बनिरहेका बेला अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको आगमनले छिमेकी चीनलाई मात्र त्रस्त पारेको छैन, नेपाली नेताहरुमा पनि आशंका जन्माएको छ। एसपिपी अघि नबढाउने भनी मन्त्रिपरिषद्ले निर्णय गरेको महिना दिन नाघिसक्दा पनि स्वीकार गर्न दबाब दिँदै आएको अमेरिकाका उच्च प्रतिनिधि नेपालमै आएर उच्चस्तरीय भेटवार्ता गर्न […]

सम्बन्धित सामग्री

अमेरिकी सहायकमन्त्री लु आज आउँदै

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न नहुने मन्त्रिपरिषद्को निर्णयबारे पत्राचार अड्किरहेका बेला दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौंमा उत्रँदै छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन प्रक्रिया अघि नबढिरहेका बेला गत वर्ष मंसिर १ मा पनि उनी नेपाल आएका थिए ।

अमेरिकी सहायकमन्त्री डोनाल्ड लु फेरि नेपाल आउने

काठमाडौँ- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनासम्बन्धी सम्झौता नेपालको संसद्‌बाट अनुमोदन हुनुअघि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार फेरि नेपाल आउने भएका छन्। दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु दुईदिने नेपाल भ्रमणमा आउन लागेको जानकारी उच्च सरकारी स्रोतले दिएको छ। अमेरिकी सरकारको स्टैट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने भनी सरकारले […]

एमसीसीबारे अमेरिकालाई ओलीको जवाफ- सरकारले सम्झौताबारे एमालेसँग छलफल नै गरेन

काठमाडौं । काठमाडौं भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र मुख्य प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज शिष्टाचार भेटघाट भएको छ । भेटमा अमेरिकी सहायकमन्त्री लूले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई लिए पार्टीगत धारणा सोधेका थिए । जवाफमा ओलीले आफ्नो दल सरकारमा नभएकाले एमसीसीबारे स्पष्ट पोजिसन नरहेको र सरकारले […]

ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री लु सिंहदरवारमा

काठमाडौँ – नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन्। सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न लु पुगेका हुन्। यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरिसकेका छन्। – न्युज कारखाना

ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री सिंहदरवारमा

काठमाडौं, ३ मंसिर : नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन् ।  सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न लु पुगेका हुन् ।  यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।

आज अमेरिकी सहायकमन्त्री लु नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार सहायक विदेशमन्त्री लु मालदिभ्सको राजधानी माले हुँदै आज नेपाल आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ । भेटमा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने अमेरिकी स्टेट डिपार्टमेन्टले […]

अमेरिकी सहायकमन्त्री लु आज नेपाल आउँदै

अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउनुहुने भएको छ । उहाँले अमेरिकी विदेश मन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एसिया मामिला हेर्नुहुन्छ । भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अमेरिकी सरकारको सहयोग अनुदानमा आधारित मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौताको कार्यान्वयन सुरु हुन मात्र एक महिना बाँकी हुँदा हुन लागेको भ्रमण सोही सेरोफेरोमा केन्द्रित हुने अनुमान गरिएको छ । का