काठमाडौँ- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनासम्बन्धी सम्झौता नेपालको संसद्बाट अनुमोदन हुनुअघि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार फेरि नेपाल आउने भएका छन्। दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु दुईदिने नेपाल भ्रमणमा आउन लागेको जानकारी उच्च सरकारी स्रोतले दिएको छ। अमेरिकी सरकारको स्टैट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने भनी सरकारले […]