ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री लु सिंहदरवारमा

काठमाडौँ – नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन्। सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न लु पुगेका हुन्। यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरिसकेका छन्। – न्युज कारखाना

सम्बन्धित सामग्री

ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री सिंहदरवारमा

काठमाडौं, ३ मंसिर : नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन् ।  सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न लु पुगेका हुन् ।  यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।