परराष्ट्र मन्त्रीलाई सांसदको प्रश्न : अमेरिकी सहायकमन्त्री किन आए? नेपाली सेना प्रमुख अष्ट्रेलिया किन गए?

काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु यतिबेला नेपालमा छन्। आजै उनले परराष्ट्र मन्त्री र प्रधानमन्त्रीसँग भेट गर्दै छन्।  सरकारले साउन ९ गते अमेरिकालाई कुटनीतिक माध्यममार्फत पत्र पठाएर एसपीपीमा सहभागी नहुने जानकारी गराएपछि साता नपुग्दै अमेरिकी उच्च अधिकारीले नेपाल भ्रमण गरे।  प्रतिनिधि सभामा परराष्ट्र मन्त्री डाक्टर खड्काले एसपीपीलाई अगाडि नबढाउने निर्णय…