अन्तरिम विधान र जनसंगठन एकताको खाका ल्याउन उपसमिति
काठमाडौँ । पार्टी एकताको प्रक्रियामा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान लेखन र जनवर्गीय संगठनको एकीकरणको खाका तयार...
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दुई दिने बैठक आज (आइतबार )सम्पन्न भएको छ । बैठकले पार्टीको अन्तरिम विधान २०७८ संशोधनसहित पारित गरेको छ । यसैबीच, लोसपाले सरकारले ल्याएको भू उपयोग नीति अव्यावहारिक तथा षड्यन्त्रपूर्वक ल्याइएको बताएको छ । ‘नेपाल सरकारले २०७९–२–२३ गते जारी गरेको नियमावली राजपत्र समेतमा प्रकाशित गरी ल्याइएको […]
न्युज अफ नेपाल, काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले अन्तरिम विधान प्रस्तुत गरेका छन् । आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अपरान्हबाट गुरुङले विधान मस्यौदा(अन्तरिम विधान) प्रस्तुत गरिरहेका हुन् । यसअघि सोमबार नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले करिब सवा […]
काठमाडौँ । नेकपा माओवादी केन्द्र यतिबेला राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । पुस ११ देखि १३ सम्म काठमाडौँमा सो पार्टीको राष्ट्रिय सम्मेलन हुँदैछ । राष्ट्रिय सम्मेलनले माओवादी केन्द्रको अन्तरिम विधान (पहिलो संशोधनसहित) माथि छलफल गरी आवश्यकताअनुसार संशोधनसहित पारित गर्नेछ ।माओवादी केन्द्रको अन्तरिम विधान २०७३ (पहिलो संशोधन २०७८ सहित) अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ केन्द्रीय समितिको व्यवस्था छ । पदाधिकारीमा अध्यक्षदेखि सचिवसम्म पाँच तह निर्धारण गरिए पनि तहगत सङ्ख्या
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने गरी अन्तरिम विधान प्रस्ताव गरिएको छ। माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदाधिकारी रहने छन्। शनिवारदेखि जारी पार्टीको केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको उक्त अन्तरिम विधानमा केन्द्रीय समितिको बढीमा एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको बढीमा एक तिहाइ सदस्य रहने स्थायी समितिको पनि […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान संशोधन गर्ने भएको छ । संशोधित नयाँ विधानमा पार्टीको केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बन्ने भएको छ । मंगलबार बसेको स्थायी समिति बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय समितिमा पेश गर्नेगरी पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार संशोधित विधानमा केन्द्रीय कमिटीदेखि वडा सम्मका सवै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य व्यवस्था गर्ने निर्णय स्थायी समिति बैठकले गरेको छ । त्यस्तै माओवादीको केन्द्रीय कमिट
अहिले निर्वाचन आयोगले पत्राचार गर्दा एक थरी र नेकपाका दुई समूहले आयोगमा पत्राचार गर्दा अर्को थरी विधान प्रयोग गरिएको देखिन्छ । आयोग र दलका दुई पक्षले प्रयोग गरेका विधानका धारा मेल खाँदैनन् ।आयोगमा रहेको नेकपाको फाइलमा महासचिव विष्णु पौडेलको हस्ताक्षर रहेको अन्तरिम विधान छ । दलले भने पुस्तकका रूपमा प्रकाशन गरेको अन्तरिम विधान प्रयोग गरिरहेको छ । आयोगमा रहेको विधान नै पुस्तकका रूपमा छापिएको बताइए पनि कतिपय महत्त्वपूर्ण विषयमै भिन्नता छ ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली
एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनको ढाँचा तय गर्न गठित कार्यदलले १७ अध्याय र ७७ दफा रहेको अन्तरिम विधान छलफलका लागि प्रस्ताव गरेको छ । एमाले र मओवादी नेता सम्मिलित...पूरा पढ्नुहोस् »