नेकपाको विधानै दुई थरी : कुन विधानको आधारमा छिनोफानो गर्ने भन्ने रस्साकसी

अहिले निर्वाचन आयोगले पत्राचार गर्दा एक थरी र नेकपाका दुई समूहले आयोगमा पत्राचार गर्दा अर्को थरी विधान प्रयोग गरिएको देखिन्छ । आयोग र दलका दुई पक्षले प्रयोग गरेका विधानका धारा मेल खाँदैनन् ।आयोगमा रहेको नेकपाको फाइलमा महासचिव विष्णु पौडेलको हस्ताक्षर रहेको अन्तरिम विधान छ । दलले भने पुस्तकका रूपमा प्रकाशन गरेको अन्तरिम विधान प्रयोग गरिरहेको छ । आयोगमा रहेको विधान नै पुस्तकका रूपमा छापिएको बताइए पनि कतिपय महत्त्वपूर्ण विषयमै भिन्नता छ ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली

सम्बन्धित सामग्री

कर्णालीमा एमाले–माओवादी रस्साकसी

केन्द्रमा सत्ता समीकरण बदलिएपछि कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिएपछि माओवादी र एमालेमा मुख्यमन्त्रीका लागि रस्साकसी सुरु भएको छ । वर्तमान मुख्यमन्त्री राजकुमार शर्माकै सरकार जोगाइराख्ने दाउमा माओवादी लागिरहँदा एमाले भने आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने दाबी गर्दै आएको छ ।

प्रदेश १ मा दलको नेता बन्न रस्साकसी

चुनावी परिणाम सार्वजनिक भएसँगै प्रदेश १ मा दलको नेता बन्नका लागि रस्साकसी सुरु भएको छ । निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनले चुनावी परिणामको बारेमा परिणामको प्रतिवेदन औपचारिक रुपमा शनिबार बुझाउने तयारी गर्दै गर्दा प्रदेश १ का विभिन्न दलहरुमा दलको नेता बन्ने दौड सुरु भएको हो । आयोगले प्रदेश १ सभा सदस्यको निर्वाचन सम्पन्न भएको प्रतिवेदन शनिबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बुझाउँदै छ ।

कम्युनिस्टबिनै बहुमतको सरकार बन्ला ? समीकरण यस्तो छ

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु भइसकेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि गठबन्धन सरकार बन्ने निश्चित भएसँगै राजनीतिक दलका नेताहरु आन्तरिक तथा द्विपक्षीय औपचारिक र अनौपचारिक छलफलमा छन् । शनिबार बसेको माओवादी केन्द्र सचिवालय बैठकले सरकार गठनमा सबै […]

कांग्रेसले गठबन्धनमा ८५ देखि ९० सिट लिन्छः दीपक खड्का

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी एकढिक्का भएर निर्वाचनमा जाने बताएका छन् । “चुनावका बेलामा टिकटका लागि रस्साकसी हुनु स्वाभाविक कुरा हो । आफ्नो जिल्लाबाट सिफारिस भएर आउँदा मैले पाए हुन्थ्यो, मेरो साथीले पाए हुन्थ्यो भन्ने हुन्छ । कांग्रेसले बढीभन्दा बढी सिट जितोस् भन्ने चाहना र चिन्ताले साथीहरुले दबाब सिर्जना गरिरहनुभएको […]

“कांग्रेस ९० सिटमा झर्नु कम लचकता हो त ?”

काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्तारुढ गठबन्धनभित्रको सिट बाँडफाँट चाँडै टुंगिन लागेको बताएका छन् । “अन्तिम समयमा आफ्नो पार्टीलाई बढीभन्दा बढी उम्मेदवारीको अवसर दिलाउने रस्साकसी हुनु स्वाभाविकै हो । तर अप्ठ्यारो अवस्थालाई पार लगाउने क्षमता नेतृत्वमा छ । दलहरुबीचको सहकार्य डेढ वर्ष भैसक्यो । एक नेताले अर्को नेतालाई अन्तरंग बुझ्नुभएको छ […]

उम्मेदवार छनाेट नहुँदै चितवनमा राजनीतिक रस्साकसी

मतपत्र च्यातेपछि पुन निर्वाचन हुँदा २०७४ मा रेणु दाहाल भरतपुर महानगरको मेयरमा निर्वाचित भएसँगै जब-जब निर्वाचन आउँछ तब चितवन जहिले चर्चामा हुन्छ । चितवनमा सात वटा स्थानीय तह छन् । तर चर्चा र सक्रियता भरतपुरमै केन्द्रित छ।

स्थानीय निर्वाचनः महोत्तरीमा दलहरूबीच तीव्र रस्साकसी

महोत्तरी– महोत्तरीका १५ वटै स्थानीय तहमा निर्वाचन लक्षित राजनीति दलका गतिविधि देखिन थालेका छन् । स्थानीय स्तरमा पार्टीको प्रभाव हेरेर अन्य पाटीले सोहीअनुसार रणनीति बनाएको देखिएको छ । यता उम्मेदवार टिकटका दाबेदारहरू आफ्नो माहोल बनाउन कम्मर कसेर लागेका छन् । यदि पार्टीले उम्मेदवारको लागि टिकट नदिए जिल्लामा स्वतन्त्र उम्मेदवारको संख्या निकै बढने देखिएको छ । […]

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच रस्साकसी : बेलीब्रिज स्थानान्तरणमा समस्या

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलामा पक्की पुल बनेपछि बेलीब्रिज प्रयोगविहीन भएका छन् । जनप्रतिनिधि माझ आफ्नो भूगोलमा बेलीब्रिज लैजान भएको तानातानका कारण निर्णय हुन नसक्दा पुल स्थानान्तरणमा ढिलाइ भएको छ । कतै पुल प्रयोगविहीन हुने र कतै पुल नभएर जोखिमपूर्ण यात्रा गर्न तथा यातायात सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था देखिएको छ ।म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट, रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ र

कांग्रेस महाधिवेशन: जिल्ला सभापतिमा देउवा र पौडेल पक्षको रस्साकसी

नेपाली काँग्रेस जुम्लाको जिल्ला सभापतिका लागि देउवा र पौडेल पक्षको रस्साकसी हुने देखिएको छ । जुम्लाका ६० वटा वडामा सहमतीका आधारमा युवालाई प्रथामिकता दिँदै वडा अधिबेशन सम्पन्न भएपनि जिल्ला सभापतिका लागि भने दुई पक्ष बीच रस्साकसी हुने देखिएको हो । जिल्ला अधिवेशन नजिकिदै गर्दा सभापतिको लागि जुम्लमा झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । उउनीहरुले […]

राजधानीका लागि रस्साकसी

राजधानीको माइतीघर मण्डलामा प्लेकार्ड बोकेर मानिसहरू भेला नभएको दिन सायदै होला । विरोध प्रदर्शन गर्नुपर्‍यो वा राज्यको ध्यान तान्नुपर्‍यो अथवा कुनै दिन/दिवस सम्झनुपर्‍यो भने यही थलो रोज्न थालिएको छ ।