प्रभु साहले घोषणा गरे आम जनता पार्टीः यी हुन् प्रदेश इन्चार्ज र अध्यक्ष, जनवर्गीय संगठन र विभाग पनि गठन

स्वतन्त्र उम्मेदवार जिताउँ अभियानलाई पार्टीमा रूपान्तरण गरिएको साहले जानकारी दिएका छन् । साथै पार्टीको अन्तरिम विधान २०७९ पनि पारित भएको साहले जानकारी दिए ।