काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दुई दिने बैठक आज (आइतबार )सम्पन्न भएको छ । बैठकले पार्टीको अन्तरिम विधान २०७८ संशोधनसहित पारित गरेको छ । यसैबीच, लोसपाले सरकारले ल्याएको भू उपयोग नीति अव्यावहारिक तथा षड्यन्त्रपूर्वक ल्याइएको बताएको छ । ‘नेपाल सरकारले २०७९–२–२३ गते जारी गरेको नियमावली राजपत्र समेतमा प्रकाशित गरी ल्याइएको […]