चर्को गर्मीमा विद्युत् अनियमित  हुँदा सर्वसाधारणलाई सास्ती

चर्को गर्मीमा विद्युत् अनियमित हुन थालेपछि यहाँ सर्वसाधारण मारमा परेका छन् । केही दिनयता कैलालीमा गर्मी अत्यधिक बढेको छ । यही वेला विद्युत् पटकपटक जाने–आउने भइरहँदा नागरिकले सास्ती भोग्नुपरिरहेको छ । प्रदेश राजधानी धनगढीमा...

सम्बन्धित सामग्री

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सास्ती

गर्मीको समयमा विद्युत् अनियमित हुँदा सर्वसाधारण मारमा परेका छन् । बारम्बार विद्युत् अनियमित हुने, पावर नपुग्नेजस्तो देखिने तथा  दैनिक १०–१२ पटकसम्म विद्युत् जाने गरेको धनगढी उपमहानगरपालिका–१ का गगन भण्डारीले बताए । ‘बारम्बार विद्युत्...

विद्युत् अनियमितताविरुद्ध सडकमै सुतेर विरोध

नेपालगन्जमा भइरहेको विद्युत् अनियमितता विरुद्ध सडकमा सुतेर दबाब दिइएको छ । विद्युत् अनियमितता हुँदा मर्का परेको भन्दै नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा पुगेर नागरिक अगुवा, सर्वसाधारण लगायतले घेराउ गरेका थिए । घेराउ गर्ने क्रममा उनीहरुले चर्का नाराबाजी गरे । आक्रोशित स्थानीयले चर्को गर्मीमा सडकमै सुतेर विरोध जनाए ।

चुरे फेदीको गाउँमा छ दिनदेखि विद्युत् अवरुद्ध

चुरे फेदीको शुक्लाफाँटा नगरपालिका– ८ मा रहेको पिल्लरीफाँटा गाउँमा छ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको  छ । निरन्तरको वर्षासँगै आएको बाढीले ठाउँठाउँका पोल ढालेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।सेवा सञ्चालन गराउनका लागि कार्य अगाडि बढाइएको छैन । बाढीका कारण ३० भन्दा बढी विद्युत्का पोल ढलेका र  टुटेका छन् । विद्युत् सेवा अवरुद्ध भएपछि चर्को गर्मीमा हातेपङ्खा चलाएर बस्नुपरेको स्थानीयवासी वीरबहादुर चौधरीले बताए । “विद्युत् सेवा सञ्चालन हुनसकेको छैन”, उनले भने, “मोब

विद्युत् कटौतीले सर्लाहीबासी हैरान, गर्मीमा रातभर सुत्न सक्दैनन्

सर्लाही : छिनछिनमा विद्युत् कट्ने समस्याले सर्लाहीबासी आजित भएका छन्।बिनासूचना झ्याप झ्याप कटने र विद्युत आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज हुँदा सर्लाहीबासी हैरान भएका छन्। चर्को गर्मी मौसममा विद्युत् काटिने र न्यून भोल्टेज हुँदा पंखा नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आउने गरेको बरहथवाका उपभोक्ता मन्दन साहले गुनासो गरे।अनियन्त्रित विद्युत् कटौती र न्यून भोल्टेजले उद्योग कलकारखाना सञ्चालन नै हुन नसक्ने अवस्था आएको व्यवसायीहरूले गुनासो गरेका छन्। अत्यन्त न्यून भोल्टेज हुँ

छिनछिनमा बिजुली जाने र कम भोल्टेजले सर्लाहीबासी आजित

सर्लाही : केही दिनयता छिन–छिनमा विद्युत् कट्ने समस्याले सर्लाहीबासी आजित भएका छन्। विद्युत् झ्याप–झ्याप जाने र आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज हुने गरेको छ। चर्को गर्मीमा लाइन काटिँदा र न्यून भोल्टेज हुँदा पंखा नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आउने गरेको बरहथवाका उपभोक्ता मन्दन साहले गुनासो गरे। ...

नेपालगञ्जमा गर्मी चढेसँग बिजुली अनियमित, जनजीवन कष्टकर

बाँके । नेपालगञ्जवासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था छैन । विद्युत् अनियमितता उस्तै छ । चर्को गर्मीमा विद्युत्मात्रै नियमित भइदिने हो भने ...