विद्युत् अनियमित हुँदा स्थानीयवासी समस्यामा

– रामबहादुर थापा बागलुङ, २१ साउन : पश्चिम गलकोट क्षेत्रमा बुधबार ११ घण्टाको अवधिमा ११ पटक नै विद्युत् आपूर्ति राकियो । बिहान ७ः१५ बजेदेखि शुरु भएको विद्युत् अनियमित हुने क्रम साँझ ५ः३८ सम्म जारी रह्यो । एक पटकमा दुई मिनेटदेखि एक घण्टा आठ मिनेटसम्म आपूर्ति बन्द भयो । गलकोट नगरपालिका–४ का उपभोक्ता चुँडामणी शर्माका अनुसार […]

सम्बन्धित सामग्री

झापामा जडान गरिएका अधिकांश सिसी क्यामरा बिग्रिएर प्रयोगविहीन

झापा : आपराधिक गतिविधि निगरानी गर्ने उद्देश्यले झापाका मुख्य सहर, राजमार्ग र सीमा क्षेत्रका बजारमा लाखौं रुपैयाँ खर्चिएर जडान गरिएका सिसी क्यामेरा बिग्रिएर प्रयोगविहीन बनेको छ।प्रविधिमैत्री शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले स्थानीयवासी, स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा जिल्लाभरि २४७ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ। तर तीमध्ये ९५ वटा चट्याङले बिग्रिएका, अनियमित विद्युत् आपूर्ति र मर्मत सम्भारको अभावले प्रयोगविहीन छन्। कतिपय स्थानीय तहमा बिग्रिएर लामो समयदेखि प्रयोगविहीन हुँदा प्रहरी

‘हावा चले, बादल लागे’ बन्द हुन्छ रुकुमको विद्युत् सेवा

रुकुम पूर्व – रुकुम पूर्वमा अनियमित हुने गरेको विद्युत् सेवाले नागरिकलाई हैरान बनाएको छ । विद्युत् सेवामा हुने अनियमितताका कारण यहाँका नागरिक मर्कामा परेका छन् । जिल्लाको सदरमुकाम रुकुमकोटमा पनि आकाशमा पानी पर्दा र हावा चल्नेबित्तिकै विद्युत् सेवा बन्द हुने गरेको छ ।     विद्युत् सेवामा लामो समयसम्म सुधार नहुँदा विभिन्न कार्यालयको काममा प्रभाव पर्नुका साथै सर्वसाधारणसमेत त्यसको प्रत्यक्ष मारमा परेका छन् । स्थानीयवासी केशव थापाले हावा चल्दा र पानी पर्दा यहाँको विद्युत् गइ हाल्ने समस्या लामो समयदेखि भए पनि अहि...