न्युज अफ नेपाल, हेटौंडा । ‘बत्तीमुनि अँध्यारो’ भने झैं नेपालको जलविद्युत्को मुटु कुलेखानी जलविद्युत् आयोजनाका लागि विद्युत् उत्पादनको मुख्य मुहान क्षेत्रमा लामो समयदेखि विद्युत् अनियमित भइरहेको छ । थाहा नगर, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिका यसबाट प्रत्यक्ष प्रभावित भएका हुन् । उक्त समस्या समाधान गरी नियमितरुपमा विद्युत् आपूर्ति माग गर्दै नेकपा माओवादी केन्द्र […]