काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल भइसकेको छ । सो सम्झौताविरुद्ध पछिल्लो दुई सातादेखि राजधानी काठमाडौंमा आन्दोलन चर्कंदो छ ।
प्रदर्शनमा सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायत पार्टीका युवा, विद्यार्थी संगठन अग्रमोर्चामा देखिएका छन् ।
आन्दोलनमा दर्जनौँ प्रर्दशनकारी र प्रहरी घाइते भएका छन्...