अष्ट्रेलियामा लकडाउनको निर्णयविरुद्ध प्रदर्शन, तीन सय बढी प्रदर्शनकारी पक्राउ , झडपमा केही प्रहरी घाइते
अष्ट्रेलियामा जारी लकडाउन निर्णयविरुद्धमा हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन्। प्रहरीले सिड्नीबाट प्रदर्शनमा उत्रिएकामध्ये कम्तिमा २१८ प्रदर्शनकारीलाई पक्राउ गरेको छ।
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एमसीसी विरुद्धको प्रदर्शन भड्किएपछि लगाइएको कर्फ्यु तोड्दै आज पनि प्रदर्शन भएको छ । प्रदर्शनकारी र प्रहरीबीच आज बिहान झडप हुँदा प्रहरी निरीक्षकसहित डेढ दर्जन प्रहरी घाइते भएका छन् भने प्रहरीले दुई दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा प्रहरीहरु घाइते भएका […]