प्रतिनिधि सभा सांसद गंगा कार्कीले रिटायर्ड भएर घर फर्किएका लाहुरेहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न झन्झट व्यहोर्नु परेको बताएका छन्।...
७ वैशाख, सुर्खेत । सुर्खेत-१ बाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित तीनै जना सांसद मन्त्री बनेका छन् । केन्द्र सरकारको उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका पूर्णबहादुर खड्का यसै क्षेत्रबाट प्रतिनिधि सभा सांसद हुन् । ४ मंसिरको चुनावमा यो क्षेत्रबाट निर्वाचित दुबै उम्मेदवार कर्णाली प्रदेश सरकारको मन्त्री बने । सुर्खेत १ (१) बाट कांग्रेसका खड्गबहादुर पोखरेल […]
काठमाडौं। जनमत पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद सिके राउतले थोत्रा जहाज सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गरी छानबिन गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै राउतले मोटरसाइकल दुर्घटना हुँदा चालकलाई हिरासतमा लिई अनुसन्धान थाल्ने प्रहरीले जहाज दुर्घटना हुँदा किन सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ नगरेको हो भन्ने प्रश्न उठाए।
काठमाडौँ– विवादास्पद गतिविधिमा संलग्न रहँदै आएका मिलन गुरुङ (चक्रे)लाई नेकपा एमालेले गोरखा –२ बाट प्रतिनिधि सभा सांसद उम्मदेवारको लागि सिफारिस गरेको छ। गोरखा २ नम्बर क्षेत्रीय समितिको आइतबारको बैठकले चक्रेसहित तीन जनाको नाम सिफारिस गरेको छ। उनीसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो। ठमेल क्षेत्रमा व्यावसायिक प्रभाव जमाउन धन बलको पहुँच बनाएका […]
काठमाडाैँ- प्रतिनिधि सभा सांसद हृदयेश त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताएका हुन्। उनले नयाँ निजामती कर्मचारी ऐन नल्याएसम्म कुनै पनि सरकार लोकप्रिय नहुने दाबी गरे। सांसद त्रिपाठीले कर्मचारी समायोजन भएर गएका कर्मचारीलाई […]
काठमाडौं । प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलमानले अमेरिकाको स्टेट पाटर्नरसिप कार्यक्रम (एसपीपी)लाई सूर्यप्रसादको प्रोप्रोगाण्डा नामकरण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सांसदको शुन्य समयमा बोल्दै हस्ताक्षर गरेको पत्र बाहिर आएकाले सांसदमा एसपीपीका विषयमा सत्तापक्षलाई चुनौति दिने सांसदले चुनौति स्वीकार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ हिजो सांसदमा एसपीपीका विषयमा सत्तापक्षलाई चुनौति काम गरियो । […]
नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद गोकर्ण विष्टले गृहजिल्लामा मतदान गरेका छन् ।स्थानीय तह निर्वाचन अन्तर्गत विष्टले इस्मा गाउँपालिका –४ को रामराज्य उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् ।