चक्रे मिलन गोरखाबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

काठमाडौँ– विवादास्पद गतिविधिमा संलग्न रहँदै आएका मिलन गुरुङ (चक्रे)लाई नेकपा एमालेले गोरखा –२ बाट प्रतिनिधि सभा सांसद उम्मदेवारको लागि सिफारिस गरेको छ। गोरखा २ नम्बर क्षेत्रीय समितिको आइतबारको बैठकले चक्रेसहित तीन जनाको नाम सिफारिस गरेको छ। उनीसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो। ठमेल क्षेत्रमा व्यावसायिक प्रभाव जमाउन धन बलको पहुँच बनाएका […]

सम्बन्धित सामग्री

गोरखा एमालेद्वारा उम्मेदवार सिफारिस, प्रतिनिधिसभा उम्मेदवारमा 'चक्रे मिलन' पनि

नेकपा एमाले जिल्ला कमिटी गोरखाले संघीय तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको छ । निर्वाचन क्षेत्र समन्वय कमिटीले प्रस्ताव गरको नाम सोमबारको जिल्ला कमिटी बैठकले सिफारिस गरेको हो ।

गोरखाबाट प्रतिनिधिसभाको एमाले उम्मेदवार चक्रे–मिलन सिफारिस

एमाले गोरखाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष चुनाव लड्न मिलन गुरूङ (चक्रे मिलन) सहित तीन जनाको नाम सिफारिस गरेको छ । एमाले गोरखा क्षेत्र नम्बर २ कमिटीले चक्रेमिलनसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमाललाई प्रतिनिधिसभातर्फ उम्मेदवार सिफारिस गरेको हो । क्षेत्रले नाम जिल्ला कमिटीमा पठाएको हो । एमाले गोरखा जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले क्षेत्रीय निर्वाचन कमिटीले आकांक्षीहरु सवैको नाम राखेर पठाउनु स्वभाविक भएको बताए । यद्यपि उनले जिल्ला कमिटीमा ति नामहरु सोमबारमात्र आइपुग्ने भन्दै प्रक्रियागत