काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माप्रति संसद्मा व्यंग्य गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले ‘सहयोग नगर्ने कर्मचारी हटाउने, कमिसन नखुवाउने उद्योगीहरूलाई कारबाही गर्ने, निर्वाचन खर्च जुटाउने, गठबन्धन जिताउन, एमाले हराउन लाग्ने’ भन्दै अर्थमन्त्री शर्माप्रति कटाक्ष गरेका हुन् ।
उनले अर्थमन्त्री शर्माप्रति जनताले...
साढे तीन महिनापछि बसेको प्रदेश १ को प्रदेशसभा बैठकमा एमालेका सांसदहरु आक्रामक ढंगले प्रस्तुत भएका छन् । बैठकको शून्य समयमा बोलेका एमाले सांसदहरुले प्रदेश सरकारले मन्त्री बढाएकोमा व्यंग्य गरे । शून्य समयमा बोलेका ९ जना सांसदमध्ये प्रतिपक्षी एमालेकै ८ जना सांसदले बोले । अधिकांश सांसदले वर्तमान गठबन्धन सरकारप्रति थुप्रै व्यंग्य वाण गरे । त्यसपछि विशेष समय लिएर बोलेका नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले पनि लामो भाषण गरे । पूर्व मुख्यमन्त्रीसमेत रहेका आचार्यले सरकार छ काम
काठमाडाैं : नेकपा एमाले संस्थापन पक्षको युवा संघ नेपालले राजधानीमा प्रदर्शन गरेको छ। आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले बाँदरको भेषमा यसको विरोध गरेका हुन्। प्रधानमन्त्रीका रूपमा आफ्ना अध्यक्षलाई हटाएर कांग्रेसका सभापतिलाई विश्वासको मत दिएको भन्दै नेपाल पक्षप्रति व्यंग्य गर्दै उनीहरूले त्यसयता प्रदर्शन गरिरहेका छन्। वरिष्ठ नेता नेपालले पार्टी बर्बाद बनाएको भन्दै संघले बानेश्वरमा बाँदर जुलुस नि
सत्तारूढ पार्टी नेपाली कांग्रेसका श्रद्धेय सांसद यति बेला अत्यन्त क्रुद्ध मुडमा छन्। त्यो पनि एकजना, दुईजना वा तीनजना होइन, सबै सबै नै। यसको कारण हो, हालै सदनमा आएको एउटा विधेयक। अब भ्रष्टाचार मुद्दामा परेका कुनै पनि व्यक्तिले चुनाव लड्न नपाइने रे। यसैका लागि विधेयक आएको रहेछ। त्यसमा कांग्रेसका सबै सांसदले विरोध गरे। भ्रष्टाचारीलाई चुनाव लड्न नदिने कानुनप्रति कांग्रेसले विरोध गरेको रहेछ।