काठमाडौं । प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलमानले अमेरिकाको स्टेट पाटर्नरसिप कार्यक्रम (एसपीपी)लाई सूर्यप्रसादको प्रोप्रोगाण्डा नामकरण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सांसदको शुन्य समयमा बोल्दै हस्ताक्षर गरेको पत्र बाहिर आएकाले सांसदमा एसपीपीका विषयमा सत्तापक्षलाई चुनौति दिने सांसदले चुनौति स्वीकार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ हिजो सांसदमा एसपीपीका विषयमा सत्तापक्षलाई चुनौति काम गरियो । […]