चुरे संरक्षणको माग गर्दै आमरण अनशन बसेका अभियन्ताको स्वास्थ्य अवस्था गम्भीर

 चुरे क्षेत्रका वन जंगल संरक्षणको माग राख्दै दुई जना चुरे अभियन्ता करिब एक सातादेखि आमरण अनशन बसेका छन् । उनीहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भए पनि माग सुनुवाई हुन सकेको छैन ।चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रीय सहसंयोजक रानी राय र चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाका संयोजक अमन यादव जनकपुरधामस्थित जनक चोकमा आमरण अनशनमा बसेका हुन् । अनशनकारीहरुले सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुट्यानको जग्गा फिर्ता हुनुपर्ने सहित ५ सूत्रीय माग राखेका छन् ।तराई मधेसको लाइफलाइन

सम्बन्धित सामग्री

इन्जिनियरिङको शुल्क वृद्धिविरुद्ध आमरण अनशन बसेका शुलभको स्वास्थ्य बिग्रिँदै

काठमाडौं । त्रिविले इन्जिनियरिङ स्नातकको शुल्क बढाएको विरोधमा थापाथली क्याम्पसमा अनशन बसेका शुलभ चापागाईँको स्वास्थ्यमा समस्या देखिन थालेको छ । मङ्गलवारदेखि डिन कार्यालय अगाडि आमरण अनशन बसेको आज तेस्रो दिन पुगेको छ । चापागाईँ बोल्न नसक्ने अवस्थामा छन् । नेविसंघ पुल्चोक क्याम्पस डिन कार्यालयले सरकारले लगानी गर्ने नसकेर शुल्क बढाउन बाध्य भएको बताएको छ । […]

अनशनरत कँडेलको स्वास्थ्य अवस्था बिग्रँदै

काठमाडौँ,७ असोज । हिन्दूराज्यको माग गर्दै नारायणगढस्थित नारायणी नदी किनारमा आमरण अनशन बसेका प्रेमनिधि कँडेल भारतद्वाजको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । अनशनको आज सातौँ दिन उनको स्वास्थ्य विभिन्न समस्या बढ्दै गएका छन् । अनशनरत भारद्वाजको नियमित स्वास्थ्य परीक्षण गरेका डा प्रशान्त कँडेलका अनुसार उनको शरीरमा ग्लुकोज र ‘सोडियम’को मात्रा घटेको छ भने ‘युरिकएसिड’ र […]

डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै, सरकारी प्रतिनिधिसँग आज पनि वार्ता हुँदै

काठमाडौं, ३ असोज । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीको बर्खास्त गर्नेसहितका माग लिएर आमरण अनशन सुरु गरेका डा.केसीको स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गइरहेको जनाइएको छ । तर, उनको स्वास्थ्यमा सरकार संवेदनशील देखिँदैन । डा. केसीको तर्फबाट सरकारसँग वार्ता गर्न गठित […]

डा. केसीको स्वास्थ्य जटिल बन्दै

स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सातबुँदे माग गर्दै आमरण अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । अनशन सुरु गरेको सातौँ दिन आइतबार उनको शारीरिक अवस्था...

आमरण अनशन बस्ने डा. केसीको चेतावनी

काठमाडाैं  । डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौताअनुसार काम नगरे यही भाद्र २७ गते देखि २०औं आमरण अनशन बस्ने चेतावनी दिनुभएको छ । शिल्पी थिएटरमा पत्रकार सम्मेलन गर्दै उहाँले स्वास्थ्य क्षेत्र सुधारका लागि ६ बुँदे माग अघि सार्दै सरकारले आफ्ना माग पूरा नगरे २७ गतेबाट अनशन बस्ने बताउनुभएको हो । आफूसँग सरकारले गरेको सम्झौताअनुसार […]

६ बुँदे माग पूरा नभए २०औँ सत्याग्रह सुरु गर्ने डा गोविन्द केसीको चेतावनी

काठमाडौं : डा गोविन्द केसीले २०औँ आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन्। सरकारसँग पटक-पटक सम्झौता भएको र कार्यान्वयन नभएको भन्दै ६ बुँदे माग राखेर केसीले भदौ २७ गतेदेखि सत्याग्रह थाल्ने बताएका हुन्। सरकारले दुई हप्ताको समय मागेकाले तत्काल आमरण अनशनमा नबसेको केसीले बताएका छन्। स्वास्थ्य क्षेत्र सुधार नभएको भन्दै सत्याग्रह…

निहारिकाको स्वास्थ्य अवस्था बिग्रँदै

६ दिनदेखि आमरण अनशनमा बसेकी निहारिका राजपुतको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। महोत्तरीकी निहारिकाले काठमाडौंको वसन्तपुरमा आमरण अनशन सुरु गरेको बुधबार ६ दिन पुगेको छ।...

तत्काल अनशन नबस्न डा. केसी सहमत

१ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसी अनशन स्थगित गर्न सहमत भएका छन् । डा. केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित पाँचबुँदे राख्दै ३ भदौदेखि आमरण अनशन बस्ने चेतावनी दिएका थिए । उनी अनशन बस्न मंगलबार बर्दिबास जाने तयारीमा थिए । तर मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले […]

मध्यपश्चिम विश्वविद्यालयमा अनसनरत विद्यार्थीहरूकाे स्वास्थ्य अवस्था गम्भीर

सुर्खेत । विभिन्न मागहरू राखेर आमरण अनशन बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीहरूको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।     आमरण अनसन बसेको तेस्रो दिन शुक्रबार अनसन बसेकामध्ये एक जनाकाे स्वास्थ्य ...

कारागारमै अनशन बसेका चौधरीको स्वास्थ्य बिग्रँदो - Naya Patrika

कारागारभित्रै आमरण अनशन बसेका कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीको स्वास्थ्य बिग्रँदै गएको छ । स्वास्थ्य समस्या देखिन थालेपछि शुक्रबार कारागार प्रशासनले सेती अञ्चल अस्पताल भर्ना गरेको थियो, तर...पूरा पढ्नुहोस् »