भूमिमन्त्री श्रेष्ठले नन्दलाई दिइन् सरकारी नियुक्ति

काठमाडौं । भूमि, व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले प्रक्रिया मिचेर आफ्नै नन्दलाई सरकारी नियुक्ति दिलाएकी छिन् । मन्त्रालय अन्तर्गतको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नातामा नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्री स्तरीय निर्णय गरेर नियुक्ति दिलाएकी हुन् । सरकारी सेवाबाट दुई वर्ष अघि मात्र सेवा अवकास पाएकी उर्मिलालाई मन्त्री श्रेष्ठले सहोदर दाइ […]

सम्बन्धित सामग्री

प्रशिक्षार्थी कर्मचारी नियुक्ति गर्न खोजेको विषयमा शिक्षामन्त्रीसँग जवाफ माग

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सरकारी कर्मचारीलाई पन्छाएर प्रशिक्षार्थी कर्मचारी नियुक्ति गर्न खोजेको विषयबारे जवाफ माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने, ‘सरकारी कर्मचारीलाई पन्छाएर नयाँ नियुक्ति गरेर नयाँ जिम्मेवारी दिने कोसिस गरिएको खबर आइरहेको छ । यी तमाम् विषय […]

योग्य तथा सक्षम न्यायाधीश नियुक्ति गर्न सरकारी वलिकहरूको माग

सरकारी वकिलहरूले योग्य तथा सक्षम न्यायाधीश नियुक्तिको लागि माग गरेका छन् । सरकारी वकिल समाजले मंगलबार विज्ञप्ति जारी गर्दै योग्य तथा सक्षम न्यायाधीश नियुक्तिको माग गरेको हो ।  विज्ञप्तिमा न्यायाधीश नियुक्तिमा...

मन्त्री शशी श्रेष्ठले नन्दलाई दिइन् सरकारी नियुक्ति

काठमाडौं । भूमि, व्यवस्था तथा सहकारी मन्त्री सशी श्रेष्ठले प्रक्रिया मिचेर आफ्नै नन्दलाई सरकारी नियुक्ति दिलाएकी छिन् । मन्त्रालय अन्तर्गतको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नातामा नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्री स्तरीय निर्णय गरेर नियुक्ति दिलाएकी हुन् । सरकारी सेवाबाट दुई वर्ष अघि मात्र सेवा अवकास पाएकी उर्मिलालाई मन्त्री श्रेष्ठले सहोदर दाइ […] The post मन्त्री शशी श्रेष्ठले नन्दलाई दिइन् सरकारी नियुक्ति appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री शशि श्रेष्ठले प्रक्रिया मिचेर नन्दलाई दिलाइन् सरकारी नियुक्ति

काठमाडाैँ- भूमि, व्यवस्था तथा सहकारीमन्त्री शशि श्रेष्ठले प्रक्रिया मिचेर आफ्नै नन्दलाई सरकारी नियुक्ति दिलाएकी छिन्। मन्त्रालय अन्तर्गतको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नातामा नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्रीस्तरीय निर्णय गरेर नियुक्ति दिलाएकी हुन्। सरकारी सेवाबाट दुई वर्षअघि मात्र सेवा अवकास पाएकी उर्मिलालाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी […]

सरकारी नियुक्तिमा काँग्रेसीकरण भएको भन्दै सच्याउन माग

समाजवादी प्रेस संगठन नेपालले सञ्चार क्षेत्रमा भएका सरकारी नियुक्ति र अवसरको बाँडफाँड विभेदपूर्ण भएको भन्दै सच्याउन माग गरेको छ । बिहीबार बसेको समाजवादी प्रेस संगठनको सचिवालय बैठकपछि महासचिव भुपराज खड्काले जारी गरेको विज्ञप्तिमा सञ्चार क्षेत्रमा काँग्रेसले एकलौटी सरकारी नियुक्ति सच्याउन पार्टीमार्फत माग गरिएको हो । निर्णय नसच्चिए प्रतिकार गर्ने समाजवादी प्रेस संगठनको चेतावनी छ । सरकार गठन पूर्व नै सरकारले गर्ने हरेक निर्णयहरु पाँच दलीय गठबन्धनको सहमतिमा मात्रै गरिने प्रतिवद्धता व्यक्त गरेर स

आइजिपी नियुक्ति विवादमा मुद्दाको सूचना नहुँदै सुनुवाइमा पुग्यो सरकारी पक्ष

काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्ति विवादमा रिट निवेदनको औपचारिक जानकारी नहुँदै महान्यायाधिवक्ता कार्यालयले प्रतिरक्षा गर्ने भएको छ । बुधबार उक्त मुद्दामा प्रारम्भिक सुनुवाइकै क्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित केही सरकारी वकिलले ‘छलफलमा सरिक हुन पाउँ’ भनी इजलासमा निवेदन दिएका हुन् । सामान्यतया: कानुनी उपचारका लागि अदालत जाने पक्षले सुरुमा आफ्नो मात्रै भनाइ राख्ने चलन हुन्छ । […]

टेलिकम प्रबन्ध निर्देशकको नियुक्ति हुँदै, कसले मार्ला बाजी

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकममा सम्भवतः आजै प्रबन्ध निर्देशक नियुक्ति हुँदै छन् । टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै सुरु गरिएको नियुक्ति प्रक्रिया पछि सम्भवतः आज नै निर्णय हुँदै छ । सञ्चार सचिवको संयोजकत्व रहने छनौट समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेसँगै दिउँसो ४ बजे बस्ने […]

रोकियो भट्टको नियुक्ति प्रक्रिया, पोखरेलको आँखा जगदुल्लामा पनि

सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीमा डिल्लीराम भट्टलाई जलविद्युत् विज्ञ सञ्चालक नियुक्ति गर्ने प्रक्रिया रोकिएको छ । नियमावलीको मिचेर फर्जी प्रतिस्पर्धाबाट जलविद्युत् तर्फको विज्ञ सञ्चालक सिफारिस गर्न लागिएका बेला अदालतले दिएको कारण देखाउ आदेशका कारण विज्ञ सञ्चालक नियुक्ति प्रक्रिया रोकिएको हो ।

बेलायतको विश्वविद्यालयमा कार्यरत सुवेदीलाई अन्तर्राष्ट्रिय नियुक्ति

बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहेका डा. सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।सन् १९४८ मा स्थापना भएको सो संस्थाले करिब १६० देशमा आफ्नो उपस्थिति जनाएको छ । यस संस्थामा २११ देश सरकारी तवरबाटै सदस्य बनेका छन् भने सरकारी गैरसरकारी गरेर एक हजार ४०० भन्दा बढी संस्था सदस्य रहेका छन् । यसको प्रधान कार्यालय स्वीजरल्याण्डमा छ । विश्व सम्मेलनका लागि आवश्यक कानूनी सल्लाह दिने गरी नियुक्त गरिएको र यस पटक सेप्टेम्बर ३ देखि ११

अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति मुद्दा नलाग्ने गरी खारेज गरिने

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपालगायतको सत्तारुढ गठबन्धनको बैठकले राजनीतिकरुपमा गरिएका नियुक्ति कानुनीरुपमा परिपक्व बनाएर मुद्दा नलाग्ने गरी खारेज गर्ने निर्णय गरेको हो । बैठकले नयाँ सरकारले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने र राजनीतिक नियुक्तिहरुको […]