अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति मुद्दा नलाग्ने गरी खारेज गरिने

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपालगायतको सत्तारुढ गठबन्धनको बैठकले राजनीतिकरुपमा गरिएका नियुक्ति कानुनीरुपमा परिपक्व बनाएर मुद्दा नलाग्ने गरी खारेज गर्ने निर्णय गरेको हो । बैठकले नयाँ सरकारले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने र राजनीतिक नियुक्तिहरुको […]

सम्बन्धित सामग्री

धमाधम खारेज हुँदै ओली सरकारका नियुक्ति

काठमाडौं, कार्तिक ६ । सरकारले पूर्ववर्ती केपी ओली ओली नेतत्व सरकारले गरेका राजनीतिक नियुक्ति धमाधम उल्ट्याउन थालेको छ। सरकारको नेतृत्व फेरिनेबित्तिकै अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति फेरबदल हुने परम्परा नै भएको छ। ओली सरकारले गरेका केही स्थायी प्रकृतिका नियुक्तिसमेत देउवा सरकारले उल्ट्याएको छ। केही नियुक्तिबारेमा अदालतमा मुद्दा दायर गरिएको छ भने केही मुद्दा विचाराधीन अवस्थामा […]