नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३७.८७ अंकले घटेको छ । आज साताको अन्तिम कारोबार दिन बजार घटेरै बन्द भएको हो । परिसूचक घटेको दिन कारोबार रकम पनि खुम्चिएको छ । यसअघि, मंगलबार सेयर बजारमा ६ प्रतिशतको वृद्धि आएको थियो । त्यसबाहेक, यो साताभरी नै सेयर बजार परिसूचक ओरालो लागेको छ । यसक्रममा आइतबार ८८ अंक, सोमबार ७९ अंक र बुधबार ४ अंकले घटेको थियो । यसबाहेक, मंगलबार नेप्सेमा १३७ अंकको सुधार आएको थियो ।यसक्रममा आज दुई अर्ब ३० करोड रुपैयाँ बराबरको ५३ लाख रुपैयाँको कारोबार भएको छ । यो हिजो बुधबारको भन