२२ चैत, काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार समेत उच्च अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ४६.४६ अंकले घटेर २४५२.०६ बिन्दुमा झरेको छ । मंगलबार कुल २२८ कम्पनीको कारोबार भएको छ । ४५ हजार ८९४ वटा कारोबारबाट ५८ लाख ४१ हजार ९९८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने २ […]