कप्तान किरण पञ्जाव एफसीमा अनुबन्ध

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी टिममा अनुबन्ध भएका छन् ।भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग ईएसएल) मा बढुवा गराउन भूमिका खेलेका किरणलाई पञ्जावले थप एक वर्षका लागि अनुबन्ध गरेको हो।पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो। यस पटक देखि आईएसएलमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्।उनी आईएसएल खेल्ने दोस्रो नेपाली खेलाडी हुनेछन्। यसअघि गत सिजन नेपालका अनन्त तामाङले इस्ट बंगलाबाट आईएसएलमा एक

सम्बन्धित सामग्री

आईपीएल मिनि अक्सन पञ्जावले खर्चियो साम कुरानका लागि साढे १८ करोड भारु

८ पुस, काठमाडौं । इण्डियन प्रिमियर लिगको नयाँ सिजनका लागि शुक्रबार मिनि अक्सन भइरहेको छ । अहिलेसम्म ४०५ जनाको सूचीमा रहेकामध्ये १० जना खेलाडी विक्री भएका छन् । पञ्जाव किंग्सले इंग्ल्याण्डका युवा अलराउण्डर साम कुरानलाई अहिलेसम्मकै सर्बाधिक १८ करोड ५० लाख भारुमा  अनुबन्ध गरेको छ । जिम्बावेका अलराउण्डर सिकन्दर राजाका लागि उसले ५० लाख भारु […]

किरण चेम्जोङले पुनः पञ्जाव एफसीबाट आईलीग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले भारतीय राउन्डग्लास पन्जाव फुटबल क्लब बाट पुनः आईलिग खेल्ने भएका छन् ।शुक्रवार पन्जाव फुटबलले सामाजिक सञ्जालमार्फत किरणलाई औपचारिक रुपमा टिममा अनुबन्ध गरेको जनाएको छ । किरणले २०२०/२१ सिजनको आई लिग पनि पन्जाव बाटै खेलेका थिए। उक्त सिजन उनले उत्कृष्ट प्रदर्शन गर्दै हिरो आई लिगमा ‘गोल्डेन ग्लब्स’ प्राप्त गरेका थिए।

किरण चेम्जोङले पुनः पञ्जाव एफसीबाट आईलीग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले भारतीय राउन्डग्लास पन्जाव फुटबल क्लब बाट पुनः आईलिग खेल्ने भएका छन् । शुक्रवार पन्जाव फुटबलले सामाजिक सञ्जालमार्फत किरणलाई औपचारिक रुपमा टिममा अनुबन्ध गरेको जनाएको छ । किरणले २०२०/२१ सिजनको आई लिग पनि पन्जाव बाटै खेलेका थिए । उक्त सिजन उनले उत्कृष्ट प्रदर्शन गर्दै हिरो आई लिगमा […]