१४ माघ, काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मोरिससविरुद्धको खेल नयाँ अनुभव हुने बताएका छन् । नेपालका लागि अफ्रिकन राष्ट्रविरुद्ध पहिलो खेल हुनेछ । पहिलो पटक मोरिससविरुद्ध शनिबार पहिलो खेल खेल्दैछ । कप्तान किरणले भने,’भर्खर मात्र टिम जाेईन गरेकाे दुई दिन भयाे । खेलाडी ब्रेकमा नेशनल टिममा आउनुभाछ । सबै खेलाडी फिट देखेकाे […]