२२ मंसिर, काठमाडौं । सिभिल बैंकले आज (शुक्रवार)बाट हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकको सेयरमा मंसिर ८ गतेसम्म सेयर स्वामित्व रहेका लगानीकर्ताहरुले मात्र आवेदन दिन पाउनेछन् । बैंकको सेयर बिक्री पुस २७ गतेसम्म खुला रहनेछ ।
लक्ष्मी क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ । बैंक हकप्रद सेयर जारी गरेपछि …