जुम्लाका एक युवाको शव मलेशियामा अलपत्र

जुम्ला : जुम्लाको हिमा गाउँपालिका–१ देवारगाउँ घर भएका अन्दाजी ३२ वर्षीय युवाको शव मलेशियामा अलपत्र परेको छ। आर्थिक जोहो गर्न मलेशिया गएका रातो दमाईंका छोरा मयलाल परियार (दमाईं) को शव मलेशियामा अलपत्र परेको हो।२०७० सालमा साउन १९ गते उनी वैदेशिक रोजगारीका क्रममा नेपालबाट मलेशिया उडेका  थिए। देवारगाउँ घर भएका परियारको असार ८ गते निधन भएको थियो। उनको मृत्युबारे ९ गते मात्रै थाहा भएको मलेशियामा बस्दै आएका उनकै गाउँले मृगेन्द्रकुमार शाहीले जानकारी दिए।शाहीका अनुसार उनी दिनका सुरक्षा गार्डको

सम्बन्धित सामग्री

जुम्लाको खुल्ला आकाशमुनि प्रकाशको प्रिमियर

जुम्लालाई सुटिङ थलो बनाई सरकारी जागिर खान संघर्षरत युवाको कथा बुनिएको फिल्म प्रकाशको जुम्लामै प्रिमियर शो गरिएको छ। यससँगै पहिलोपटक जुम्लामा फिल्मको प्रिमियर भएको छ। आगामी शुक्रबारबाट नेपालसहित विश्वका १० देशमा एकसाथ रिलिज हुने फिल्म सुटिङ गरिएको जुम्लाका नागरिकलाई नै पहिलोपटक देखाउनका लाग त्यहाँ प्रिमियर गरिएको फिल्मका निर्माता महेन्द्र अधिकारीले जानकारी गराए। जुम्लाको पाताराशी गाउँपालिकाको […]

चट्याङ लागेर जुम्लामा एकको मृत्यु

जुम्लामा चट्याङ् लागेर एक युवाको मृत्यु भएको छ। तिला गाउँपालिका– ९ मालापानीका १८ वर्षीय प्रेम बुढाको गएराती मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टका...

काँग्रेस अधिवेशन : जुम्लाका अधिकांस वडा युवाको काँधमा

नेपाली काँग्रेस जुम्लाले जिल्लाका कुल ६० वटा वडामध्ये अधिकांस वडाको नेतृत्व युवालाई सुम्पेको छ। पार्टीलाई गतिशिल र फरक शैलीले अघि बढाउन युवा नेतृत्व आवश्यक भएकोले अधिकांस वडाको जिम्मा युवाको काँधमा सुम्पिएको हो।...

सिमावर्ती क्षेत्रमा अन्तर जिल्ला अपराध न्युनिकरण अभियान

जुम्ला-माथिल्लो कर्णालीका तीन जिल्लाको सिमावर्ती क्षेत्र नाग्म बजारमा पहिलो पटक अन्तर जिल्ला अपराध न्यूनीकरण सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजनामा कालिकोट, मुगु र जुम्लाको सिमावर्ती क्षेत्र नाग्म बजारमा शनिबार ¥यालीसहित सचेतना कार्यक्रम गरिएको हो ।तीन जिल्ला प्रवेशको मध्यविन्दु नाग्म बजारमा सयौं स्थानीय व्यापारी, युवाको सहभागिता र जुम्लाका प्रजिअ भुपेन्द्र थापाको नेतृत्वमा […]