रुकुम घटनाको निष्पक्ष छानबिनको माग गर्दै जुम्ली युवाको धर्ना | Nagarik News - Nepal Republic Media

जेठ १० गते शनिबार रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा अन्तरजातीय प्रेमसम्बन्धका कारण भएको सामूहिक हत्याको घटनामा निष्पक्ष छानबिनको माग गर्दै जुम्लाका युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।