स्टार्टअप व्यवसायका लागि सिएनआईको सहकार्य

नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सलेटर कार्यक्रम सुरु गर्न सहकार्य गरेका छन्।...

सम्बन्धित सामग्री

स्टार्टअप विकासमा चार संस्थाबीच सहकार्य

नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा स्टार्टअप विकासका लागि सहकार्य गर्ने भएका छन् । यसका लागि चार संस्थाको सहकार्यमा ‘ग्रोथएक्स एभरेस्ट एक्सेलेटर’ नामक...

नेपालमा स्टार्टअप बढाउन चार संस्थाबीच सहकार्य हुने

२८ मंसिर, काठमाडौं । नेपालमा नवप्रवर्तनलाई अभिवृद्धि गर्न चार वटा संस्थाबीच सहकार्य हुने भएको छ । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार नेपालमा ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गरिने छ । सम्झौता नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअप र एसएमईहरूका […]

दराजले आइसिटी अवार्डका लागि ‘इ-कमर्श पार्टनर’को रुपमा सहकार्य गर्ने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’ को सातौं संस्करणका लागि इ-कमर्श क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ । बुधबार दराज नेपालका प्रवन्ध निर्देशक आँचल कुँवर र आइसिटी अवार्डका संयोजक राजन लम्सालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।आइसिटी अवार्ड २०२२ को ‘इ-कमर्श पार्टनर’को रुपमा दराज रहने तथा डिजिटल स्टार्टअप, इनोभेसन र ट्यालेन्ट्सलाई विभिन्न किसिमले सहयोग तथा प्रवद्धन गर्ने उक्त समझदारीमा उल्लेख गरिएको छ

उद्योग वाणिज्य महासंघ र युवा उद्यमी मञ्चबीच सहकार्य

नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टर र उद्योग वाणिज्य महासंघ स्टार्टअप एण्ड इनोवेशन कमिटीले नेपालमा युवा उद्यमशीलता र स्टार्टअपको वृद्धि र उत्थानका लागि एक साथ काम गर्न आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।महासंघ आफ्ना प्रतिनिधि रणजीत आचार्य प्रतिनिधित्वमा मञ्चको स्टार्टअप पुरस्कारमा साझेदार बन्न सहमत भएको हो । मञ्चका काठमाडौं अध्यायकातर्फबाट अध्यक्ष निरज कर्माचार्य सहभागी […]

स्टार्टअप र उद्यमशीलता विकास गर्न घरेलु महासंघको स्थानीय तहसँग सहकार्य

नेपाल घरेलु तथा साना उद्योग महासंघले मोरङ जिल्लाका तीन स्थानीय निकायसँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको छ । राजधानीमा आयोजित सम्झौता कार्यक्रममा महासंघले बेलबारी नगरपालिका, केराबारी नगरपालिका र पथरीशनिश्चरे गाउँपालिकासँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको हो ।सम्झौतामा स्थानीय तहसँग मिलेर महिला, युवा तथा कृषि उद्यमी र स्टार्टअप बिजनेशको विकास […]