कान्तिपुर टेलिभिजनबाट आइसिटी अवार्डका स्टार्टअप र आइडिया पिचिङका ६ बढी एपिसोड प्रशारण हुने

आइसिटी अवार्ड २०२३ को ब्रोडकास्टिङ पार्टनरको रुपमा कान्तिपुर टेलिभिजनसँग सहकार्य सम्झौता भएको छ । गत साता कान्तिपुर मिडिया ग्रुपका सिइयो शिशिर पछाई र आइसिटी अवार्डका अध्यक्ष राजन लम्सालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कान्तिपुर टेलिभिजनले स्टार्टअप र आइडिया पिचिङका ६ बढि एपिसोड र ग्राण्ड फिनालेको प्रत्यक्ष प्रशारण गर्नेछ ।   उत्कृष्ट १२ मा पर्न सफल स्र्टाअप, १३...