हरर फिल्मको सुटिङमै तर्साउने घटना भयो: गौरी मल्ल

अभिनेत्री गौरी मल्ल हरर फिल्म 'कठपुतली : द पपेट'को छायांकन दौरान विश्वास गर्नै नसकिने घटनाहरु घटेको सुनाउँछिन् ।

सम्बन्धित सामग्री

‘कमेडी दरबार’मा जोडिए गौरी मल्ल, नम्रता श्रेष्ठ र नम्रता सापकोटा

काठमाडौं । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’मा अभिनेत्री गौरी मल्ल, नम्रता सापकोटा र पूर्वमिस नेपाल नम्रता श्रेष्ठ अनुबन्धित भएका छन् । प्रसारण तयारीमा रहेको यो टिभी कार्यक्रममा गौरी महारानीको भूमिकामा देखिन लागेको जनाइएको छ । सापकोटा र श्रेष्ठको भूमिकाबारे खुलाइएको छैन । यी तीनैजनासँग शोका निर्देशकद्वय विक्की अग्रवाल र श्रद्धा प्रसाईंले लिखित सहमति गरेका छन् […]

लायन्सबाट अभिनेत्री गौरी मल्ल सम्मानित

काठमाडौं । अभिनेत्री गौरी मल्ल विशिष्ट योगदान सम्मानबाट सम्मानित भएकी छिन् । उनलाई लायन्स क्बलबाट नेपाली चलचित्रमा आफ्नो अभिनयबाट पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको हो । लायन्स क्लब इन्टरनेशलन डिस्ट्रिक ३२५ एल नेपालको रिजन सम्मेलनमा शनिबार बेलुका अभिनेत्री मल्ललाई रिजन चेयर पर्सन सोनी कारंजितले आफ्नो रिजनबाट सम्मानित गरेकी हुन् । डिस्ट्रिक ३२५ एलका गर्भनर […] The post लायन्सबाट अभिनेत्री गौरी मल्ल सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नयाँ हेयर स्टाइलमा गौरी मल्ल

काठमाडौं । कलाकार आफूलाई मनपर्ने गेटअप र हेयर स्टाइलमा देखा परिरहन्छन् । कोही छायांकन भइरहेको फिल्मको क्यारेक्टर लुक्समा हुन्छन् त कोही आफ्नो रुचिअनुसार फेसनलाई ढालिरहेका हुन्छन् । कोहीले शारीरिक परिस्थितिअनुसार पनि स्टाइललाई फलो गरिरहेका हुन्छन् । यसैबीच, अभिनेत्री गौरी मल्लको नयाँ हेयर स्टाइल सहरमा चर्चाको विषय बनिरहेको छ । केही दिनअघि एक ब्युटी सैलुनको उद्घाटनमा […]

शिव श्रेष्ठ र भुवन केसीको 'डाँडाको वरपिपल' मा दर्शक शून्य

सलोन बस्नेत, शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्नेत, रुविना थापालगाय कलाकारको अभिनय रहेको फिल्ममा आज दर्शक शून्य।

भीमसेन लामाको नेपाली हरर फिल्म 'कठपुतली'लाई अमेरिकामा दुई अवार्ड

फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ।

पत्रकार आचार्यको उपन्यास ‘ब्लु डायरी’ बजारमा

पत्रकार कृष्ण आचार्यको उपन्यास ‘ब्लु डायरी’ बजारमा आएको छ । शनिबार अभिनेत्री गौरी मल्ल, पत्रकार तथा साहित्यकार अश्विनी कोइराला,पाठक कुशल घिमिरे र लेखक स्वंयले प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमकाबीच उक्त उपन्यास सार्वजनिक गरे।  बिएन...

कुनै पनि उपाधि कागलाई हेलमेट लगाए जस्तो नहोस्ः गौरी मल्ल

नायिका गौरी मल्लले कलाकारलाई दिइने कुनै पनि उपाधि कागलाई हेलमेट लगाए जस्तो हुन नहुने जवाफ दिएकी छिन् । नायकद्धय शिव श्रेष्ठ र भुवन केसीले आइतबार आयोजित एक कार्यक्रममा गौरीलाई ‘महानायिका’ भनेका थिए । सोही समारोहमा उपस्थित गौरीले भनिन्–‘कुनै पनि उपाधि धान्न सकिने हुनुपर्छ । उपाधिका लागि सो व्यक्ति लायक पनि हुनुपर्छ । पाउने व्यक्तिले पनि […]

दसैँमा रिलिज हुँदै 'डाँडाको वरपीपल', सार्वजनिक भयो गीत

गीतको भिडियोमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा र विनोद न्यौपानेले नृत्य प्रस्तुत गरेका छन् ।

सरकार जे गरोस्, तर हामी मापदण्डभित्र बसौं : गौरी मल्ल

यक्षले धर्मराज युधिष्ठिरलाइ प्रश्न गर्नुभयो ‘किं आश्चर्यम् (आश्चर्य के हो)?’ युधिष्ठिरले जवाफ दिनुभयो – अहन्यहनि भूतानिः गच्छन्ति यममन्दिरम्। शेषाः जीवितुमिच्छन्ति किमाश्चर्यमतः परम्।। अर्थात् – प्रतिदिनभूत, (प्राणी मात्र) मृत्युको ग्रास बन्छन् अनि उनीहरू यमलोक गएको हामी देख्छौं। शेष (जसको पालो आएको छैन, जो अझै जिउँदै छन्), स्थिरताको इच्छा राख्छन्। (उनीहरू सोच्दछन, कि हामी कहिले मर्दैनौं), यो […]