भीमसेन लामाको नेपाली हरर फिल्म 'कठपुतली'लाई अमेरिकामा दुई अवार्ड

फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय अवार्ड जितेको ‘कठपुतली’ पुस १५ देखि हलमा

तिहारयता नेपाली फिल्मले धमाधम प्रदर्शन मिति घोषणा गर्न थालेका छन्। यस्तै हरर फिल्म ‘कठपुतली’ले पनि आउँदो पुष १५ गते प्रदर्शन मिति घोषणा गरेको छ। निर्माण  टिमले अंग्रेजी नयाँ र तमु...

फिल्म ‘कठपुतली’ पुसमै रिलिज हुने

हरर फिल्म ‘कठपुतली’ आगामी १५ पुस (डिसेम्बर ३०) मा रिलिज हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न लागेको निर्देशक भीमसेन लामाले जानकारी दिए । ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक लामाको दाबी रहेको छ ।सम्पदा मल्लको लेखन रहेको फिल्मले हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जित्न सफल भएको थियो । गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा ल

‘कठपुतली’ को मोशन पोस्टर सार्वजनिक

काठमाडौं । हरर फिल्म ‘कठपुतली’ को मोशन पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले सार्वजनिक गरेको मोशन पोस्टरमा प्रयोग गरिएको ब्याकग्राउन्ड स्कोरले थ्रिल गराउन सफल छ । पृष्ठभूमिमा महिलाको चर्को आवाज सुनिन्छ ।  गत महिना अमेरिकाको इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको यो चलचित्रमा गौरी मल्ल, मिथिला...

मोशन पोस्टरमा ‘कठपुतली’

काठमाडौं–हरर फिल्म ‘कठपुतली’ को मोशन पोस्टर सार्वजनिक भएको छ । ‘हलोविन’को अवसर पारेर मंगलबार निर्माण टिमले सार्वजनिक गरेको मोशन पोस्टरको ब्याकग्राउन्ड स्कोरले थ्रिल गराउने किसिमको छ । पृष्ठभूमिमा एक महिलाको चर्को र डरलाग्दो आवाज सुन्न सकिन्छ । गत महिना मात्र अमेरिकाको इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको यो फिल्ममा गौरी मल्ल, […]

अमेरिकाको विन्टर फिल्म फेस्टिभलमा ‘कठपुतली’ बन्यो ‘बेस्ट हरर फिचर फिल्म’

काठमाडौं : नेपाली हरर फिल्म ‘कठपुतली’ हरर विधातर्फ उत्कृष्ट फिल्म बनेको छ। अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा यस फिल्मले ‘बेस्ट हरर फिल्म फिचर’ अवार्ड पाउन सफल भएको हो। फेस्टिभलमा यो फिल्म ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको थियो। फिल्मले ‘बेस्ट हरर फिचर फिल्म’का साथै…

अमेरिकामा ‘कठपुतली’ लाई दुई अवार्ड

फिल्म ‘कठपुतली’ ले अमेरिकामा दुई महत्त्वपूर्ण अवार्ड जित्न सफल भएको छ । फिल्मले २३ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म आयोजित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ नामक दुई महत्त्वपूर्ण पुरस्कार हात पारेको हो ।फेस्टिभलमा यो फिल्म ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिशन’ विधामा छनोट हँुदै सहभागी भएको थियो । हरर विधातर्फ उत्कृष्ट बनेको यो फिल्मले जितेको ‘इन्डी पिक्स अवार्ड&rsqu

अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’को छनोटमा नेपाली हरर फिल्म ‘कठपुतली’

नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा छनौटमा परेको छ। फिल्म ‘कठपुतली’ ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनौट भएको यस फिल्मका निर्देशक भिमसेन थापाले फेसबुकमार्फत जानकारी दिएका हुन्।   यस फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन्। काल्पनिक कथामा निर्माण भएको फिल्ममा गौरी मल्ल,…

‘विन्टर फिल्म अवार्ड’ मा ‘कठपुतली’ छनौट

फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’का लागि छनौट भएको छ । हरर बिषयमा बनेको यो फिल्म सेप्टेम्बर २६ तारिखमा प्रदर्शन हुनेछ । २३ सेप्टेम्बरदेखि अक्टोबर २ सम्म चल्ने ‘विन्टर फिल्म अवार्ड’ मा फिल्म हरर फिल्म कम्पिटिशन लागि छनौट भएको हो । ‘कठपुतली’ भीमसेन लामाले निर्देशन गरेका हुन् ।गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय रहेको फिल्म पृथ्वी राना प्रोडक्सनको ब्यानरमा