पत्रकार आचार्यको उपन्यास ‘ब्लु डायरी’ बजारमा

पत्रकार कृष्ण आचार्यको उपन्यास ‘ब्लु डायरी’ बजारमा आएको छ । शनिबार अभिनेत्री गौरी मल्ल, पत्रकार तथा साहित्यकार अश्विनी कोइराला,पाठक कुशल घिमिरे र लेखक स्वंयले प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमकाबीच उक्त उपन्यास सार्वजनिक गरे।  बिएन...

सम्बन्धित सामग्री

श्रीश भण्डारीको उपन्यास ‘अकथित’ सार्वजनिक

लेखक/पत्रकार श्रीश भण्डारीको किशोर उपन्यास ‘अकथित’ शुक्रबारदेखि बजारमा आएको छ ।

श्रीश भण्डारीको उपन्यास ‘अकथित’ सार्वजनिक

लेखक/पत्रकार श्रीश भण्डारीको किशोर उपन्यास ‘अकथित’ शुक्रबारदेखि बजारमा आएको छ ।

पत्रकार बस्नेतको दोस्रो उपन्यास ‘सिमसारा’ सार्वजनिक

पत्रकार तथा लेखक बसन्त बस्नेतले दोस्रो उपन्यास ल्याएका छन् । उपन्यास ‘सिमसारा’ बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा एक कार्यक्रम गरी फिल्म निर्देशक मीन भाम, संगीतकर्मी उज्ज्वल सागर, अस्मिता गौतम र लेखक बस्नेतले लोकार्पण गरेका छन् ।बस्नेतको यसअघि महाभारा उपन्यास बजारमा आएको थियो । बस्नेतले त्यसअघि गैरआख्यान पुस्तक ‘७२ को विस्मय’...

पत्रकार बस्नेतको दोस्रो उपन्यास ‘सिमसारा’ सार्वजनिक

पत्रकार तथा लेखक बसन्त बस्नेतले दोस्रो उपन्यास ल्याएका छन् । उपन्यास ‘सिमसारा’ बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा एक कार्यक्रम गरी फिल्म निर्देशक मीन भाम, संगीतकर्मी उज्ज्वल सागर, अस्मिता गौतम र लेखक बस्नेतले लोकार्पण गरेका छन् ।बस्नेतको यसअघि महाभारा उपन्यास बजारमा आएको थियो । बस्नेतले त्यसअघि गैरआख्यान पुस्तक ‘७२ को विस्मय’...

पोखरेलको उपन्यास कृति ‘वनिता’  बजारमा

काठमाडौं : लेखनाथ पोखरेलको उपन्यास कृति ‘वनिता’ पाठकमाझ आएको छ। यसअघि नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’, कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ र हास्यनिबन्ध ‘चिबे(नकटो’ जस्ता कृति सार्वजनिक गरेका स्रष्टा पोखरेलको पछिल्लो कृति उपन्यास ‘वनिता’ पाठकमाझ आएको हो।सावित्री पोखरेल प्रकाशक रहनुभएको २८४ पृष्ठको यस कृतिको मूल्य ६०० रुपैयाँ राखिएको छ। इप्रेश प्रालिमा मुद्रण गरिएको यो उपन्यासलाई पत्रकार कृष्ण भुसाल र रमेश दाहालले सम्पादन गरेका हुन्।उपन्यासम

नारायण सापकोटाको उपन्यास ‘सेयरपुर’ बजारमा

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष नारायण सापकोटाद्वारा लिखित उपन्यास ‘सेयरपुर’बजारमा आएको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा पुस्तक सार्वजनिक गरियो। सेयर बजारका लगानीकर्ता समेत रहेका सापकोटाले उपन्यास ‘सेयरपुर’ मार्फत आफ्ना अनुभव साट्ने प्रयास गरेका छन्। लगानीकर्ताले बजारमा लगानी गर्दा पार गर्नुपर्ने चरण र भोग्नुपर्ने संघर्षलाई उपन्यासमा लिपिबद्ध गरिएको छ। सेयर बजारका […] The post नारायण सापकोटाको उपन्यास ‘सेयरपुर’ बजारमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ढकालको उपन्यास ‘जौवा’ बजारमा

लेखक विष्णु ढकालको पुस्तक ‘जौवा’ सार्वजनिक भएको छ । लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, लेखक विष्णु ढकाल, शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेल, पत्रकार तथा समालोचक राजकुमार बानियाँ, मनोविद् तथा लेखक...

पत्रकार आचार्यले ल्याए ‘रुइबा’ उपन्यास

नेपाली साहित्य क्षेत्रमा पत्रकारहरूले पनि सक्रियतापूर्वक कलम चलाउन थालेका छन् । लेखन पेसामै लागिरहेका पत्रकारहरू बीचमा पछिल्लो समय आख्यान र गैरआख्यानका कृति प्रकाशनमा प्रतिस्पर्धा जस्तै चलेको छ । यही मेसोमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्य पनि उपन्यास लिएर नेपाली साहित्यको बजारमा देखिएका छन् ।  दसैँको अवसरमा आचार्यको उपन्यास ‘रुइबा’ फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।नेपाली साहित्यिक बजारमा रुइबाले फरक स्वाद पस्किएको छ । नेपाली परि

पत्रकार आचार्यको 'रुइबा' उपन्यास बजारमा

काठमाडौं : नेपाली साहित्य क्षेत्रमा पत्रकारले पनि सक्रियतापूर्वक कलम चलाउन थालेका छन्।लेखन पेशामै लागिरहेका पत्रकारहरु पछिल्लो समय आख्यान र गैरआख्यानका कृति प्रकाशनमा प्रतिस्पर्धा गरिरहेका छन्।यही मेसोमा चिनियाँ अन्तरराष्ट्रिय रेडियो सिआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यको उपन्यास 'रुइबा' फिनिक्स बुक्सले बजारमा ल्याएको छ।नेपाली परिवेश र चिनियाँ परिवेशलाई यो उपन्यासले सँगसँगै प्रस्तुत गरेको छ। धादिङ जिल्लाको तामाङ समाजबाट सुरु भएको उपन्यास विभिन्न घुम्ती पार गर

लेखक कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ बजारमा

काठमाडौं । पत्रकार तथा लेखक कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा शनिबार अभिनेत्री गौरी मल्ल, लेखक तथा पत्रकार अश्विनी कोइराला, लेखक आचार्य र पाठक कुशल घिमिरेले संयुक्त रुपमा पुस्तक विमोचन गर्नु भएको हो । ‘ब्लु डायरी’ विमोचन कार्यक्रममा अभिनेत्री मल्लले आफूले पुस्तकको पात्रका रुपमा […]