यक्षले धर्मराज युधिष्ठिरलाइ प्रश्न गर्नुभयो ‘किं आश्चर्यम् (आश्चर्य के हो)?’ युधिष्ठिरले जवाफ दिनुभयो – अहन्यहनि भूतानिः गच्छन्ति यममन्दिरम्। शेषाः जीवितुमिच्छन्ति किमाश्चर्यमतः परम्।। अर्थात् – प्रतिदिनभूत, (प्राणी मात्र) मृत्युको ग्रास बन्छन् अनि उनीहरू यमलोक गएको हामी देख्छौं। शेष (जसको पालो आएको छैन, जो अझै जिउँदै छन्), स्थिरताको इच्छा राख्छन्। (उनीहरू सोच्दछन, कि हामी कहिले मर्दैनौं), यो […]