कांग्रेसका नवनिर्वाचित पदाधिकारी एवं सदस्यलाई प्रमाणपत्र वितरण गरिँदै

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र आज (शुक्रबार) दिइने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई बिहान ११ बजे प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । महाधिवेशन अन्तर्गत मतदान भएको ११ दिनपछि बिहीबार सबै पदको […]

सम्बन्धित सामग्री

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहररूलाई प्रमाणपत्र वितरण गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो । गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेस महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट  केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् । कांग्रेसको नयाँ विधानअनुसार यस […]

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र शनिबार

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शनिबार ‘निर्वाचित भएको प्रमाणपत्र’ लिने भएका छन् । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा एक सय ३३ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र […] The post कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र शनिबार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण शनिबार

९ पुस, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गर्ने भएको छ । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको सचिव केशव रिजालले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन […]

काँग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले १० गते प्रमाणपत्र पाउने

नेपाली काँग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शनिबार पुस १० गते प्रमाणपत्र वितरण गरिने भएको छ । काँग्रेसको निर्वाचन समितिले विहीबार मत गणना सकेर १० गते प्रमाणपत्र वितरण गर्न लागेको हो ।काँग्रेसको १४ औं महाधिवेशनबाट १३ जना पदाधिकारी र १३४ जना केन्द्रीय सदस्य  निर्वाचित भएका छन् । उनीहरुलाई १० गते विहान ११ बजे पार्टी कार्यालय सानेपामा प्रमाणपत्र वितरण गरिने काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पुस १० गते

काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक यहि पुस १० गते शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ । केन्द्रीय कार्यसमिति बैठकअघि भोलि शुक्रबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ । आज सबै […]

तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न लोहनीको आग्रह

राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले आगामी निर्वाचनमा सके सत्ताको नेतृत्व गर्ने नभए पनि प्रमुख प्रतिपक्षको हैसियतमा पुर्‍याउनुपर्ने चुनौती रहेको बताएका छन् । नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै लोहनीले राप्रपा जसरी दुई वर्ष अघि एकता भएको थियो सोही अनुसार एकता महाधिवेशन भएर विधि र पद्धति स्थापित भएको समेत बताए । उनले पार्टी विधि पद्धति र विधान अनुसार चल्छ र छानिएका प्रतिनिधि मार्फत नेतृत्व छानिन्छ भन्ने उदाहर

नयाँ पदाधिकारीको सपथ ग्रहण कमल थापाद्धारा बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण र प्रमाणपत्र वितरण समारोह बहिस्कार गर्नुभएको छ । राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङदेनसँग अध्यक्षमा पराजित थापा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रममा अनुपस्थित रहनुभयो । नयाँ कार्यसमितिको आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको शपथग्रहण कार्यक्रममा पशुपति शमशेर राणा, […]

सपथग्रहण समारोहमा कमल थापा अनुपस्थित

अध्यक्षमा पराजित राप्रपाका तत्कालिन अध्यक्ष कमल थापा नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा सहभागी भएनन् । थापा अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए ।मत परिणाम सार्वजनिक भएपछि आइतबार दिउँसो आयोजित महाधिवेशन समापन तथा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी भने सहभागी भएका थिए ।