कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पुस १० गते

काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक यहि पुस १० गते शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ । केन्द्रीय कार्यसमिति बैठकअघि भोलि शुक्रबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ । आज सबै […]