प्रतिगमनविरुद्ध महिलाहरु चुलेसी हसियाँ लिएर सडकमा आउनेछन् : अमृता थापा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षकी नेतृ अमृता थापाले प्रधानमन्त्री ओलीले पार्टी र सरकार संचालन गर्न नसकेपछि प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि प्रहार गरेको बताएकी छिन्। राजधानीमा आयोजित विरोधसभामा उनले दशक लगाए बनाएको संविधानलाई ओलीले अन्धकारमा धकेलेको बताइन्। महिलाहरुले प्रतिगमन नसच्चिएसम्म सडक नछोड्ने भन्दै उनले ओलीको शासनकालमा महिलाहरुमाथि…

सम्बन्धित सामग्री

स्याङ्जा –१ को प्रदेश सभा (क) मा एमालेकी सीता सुन्दास विजयी

स्याङ्जा - स्याङ्जा क्षेत्र नं १ को प्रदेश सभा (क) मा एमालेकी सीता सुन्दास विजयी हुनुभएकाे छ । सुन्दासले गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रकी अमृता थापा मगरलाई  एक हजार चार सय २४ मतान्तरले पराजित गर्नुभएको हो । उहाँ १४ हजार ६९० मत ल्याएर विजयी हुनु भएको हो भने अमृताले १३ हजार २६६ मत ल्याउनु भयो ।  माओवादीकी अमृता थापा दुई पटक सङ्घीय सांसद भइसक्नु भएको छ ।

स्याङ्जा प्रदेशसभामा एमालेकी सुन्दास विजयी, अमृता थापा मगर पराजित

७ मंसिर, स्याङ्जा । स्याङ्जा प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार नेतृ सीता सुन्दास विजयी भएकी छन् । सुन्दास १४ हजार ६ सय ९० मत प्राप्त गर्दै विजयी भइन् । उनले नेकपा माओवादीकी उम्मेदवार अमृता थापा मगर १४ सय २४ मतान्तरले पराजित भएकी छन् ।  अमृताले १३ हजार […]

अमृता थापा मगर प्रदेश सभामा उठ्न तयार, माओवादीले स्याङ्जा १ क मा उठाउने

२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले महिला संघकी अध्यक्ष अमृता थापा मगरलाई प्रदेश सभाको उम्मेदवार बनाएको छ । २०६४ र २०७४ मा समानुपातिक सांसद रहेकी थापा मगर यसपटक प्रदेश सभामा उठ्न तयार भएकी हुन् । थापाले स्याङ्जा १ क बाट गठबन्धनका उम्मेदवार भई प्रतिस्पर्धा गर्न लागेकी छन् । उक्त क्षेत्रमा प्रतिनिधि सभातर्फ भने कांग्रेसले […]

टीआरसी विधेयकमा माओवादीको संशोधन : पीडितलाई निःशुल्क शिक्षा र स्वास्थ्य

१६ भदौ, काठमाडौं । वेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुण तथा मेमलिाप आयोगसम्बन्धी विधेयकमा सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरुले पनि संशोधन हालेका छन् । अमृता थापा, यशोदा सुवेदी गुरुङ,, दुर्गाकुमारी विश्वकर्मा लगायतका सांसदहरुले हालेको संशोधनमा वेपत्ता पारिएको व्यक्तिको यथार्थ पत्ता लागेपछि मारिएको भए शहीद र मारिएको पुष्टि हुन नसके वेपत्ता योद्धा घोषणा गर्ने र राष्ट्रिय […]

जनसंख्याको आधारमा उम्मेदवार उठाउने कानुनी बाध्यता चाहियो : अमृता थापा

काठमाडौं । सांसद अमृता थापाले संघीय संसदको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जनसंख्याको आधारमा उम्मेदवार चयन गर्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा यस म्बन्धी जरुरी सार्जजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो माग गरेकी हुन । ‘प्रत्यक्ष ९पहिलो हुने निर्वाचन प्रणाली अन्तरगत उम्मेदवारी दिँदा० मा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम […]

जनसंख्याको आधारमा उम्मेदवार उठाउने कानुनी बाध्यता चाहियो: अमृता थापा

काठमाडौँ – सांसद अमृता थापाले संघीय संसदको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जनसंख्याको आधारमा उम्मेदवार चयन गर्न माग गरेकी छन्। मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा यस म्बन्धी जरुरी सार्जजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो माग गरेकी हुन्। ‘प्रत्यक्ष (पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिँदा) मा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी […]

महिला सांसदहरूद्वारा प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

प्रतिनिधिसभा सदस्य अमृता थापा मगर प्रस्तावक र प्रतिनिधि सदस्यहरू लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ र प्रमिला राई समर्थक रहेका छन् ।

निर्वाचन कानुन संशोधन माग गर्दै संसदमा जरुरी महत्त्वको प्रस्ताव

१६ साउन, काठमाडौं । निर्वाचन सम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिने सम्बन्धमा प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको छ। प्रतिनिधि सभा सदस्य अमृता थापा मगर प्रस्तावक र प्रतिनिधि सदस्यहरू लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ र प्रमिला राई […]

डाडु पन्यू लिएर उठ्न महिलाहरुलाई थापाको आह्वान

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ अमृता थापा मगरले प्रतिनिधिसभा विघटनविरुद्ध डाडु पन्यू लिएर उठ्न देशभरका महिलाहरुलाई आह्वान गरेकी छन् । महिलालाई राजनीतिमा न्यूनतम ३३ प्रतिशत उपस्थिति ग्यारेन्टी गर्नुका साथै राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख र स्थानीय तहमा प्रमुख–उपप्रमुख मध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेको संविधान महिलाहरुका लागि प्राणभन्दा प्यारो भएको उनले बताइन् । प्रतिनिधिसभा विघटन […]