स्याङ्जा प्रदेशसभामा एमालेकी सुन्दास विजयी, अमृता थापा मगर पराजित

७ मंसिर, स्याङ्जा । स्याङ्जा प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार नेतृ सीता सुन्दास विजयी भएकी छन् । सुन्दास १४ हजार ६ सय ९० मत प्राप्त गर्दै विजयी भइन् । उनले नेकपा माओवादीकी उम्मेदवार अमृता थापा मगर १४ सय २४ मतान्तरले पराजित भएकी छन् ।  अमृताले १३ हजार […]

सम्बन्धित सामग्री

अमृता थापा मगर प्रदेश सभामा उठ्न तयार, माओवादीले स्याङ्जा १ क मा उठाउने

२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले महिला संघकी अध्यक्ष अमृता थापा मगरलाई प्रदेश सभाको उम्मेदवार बनाएको छ । २०६४ र २०७४ मा समानुपातिक सांसद रहेकी थापा मगर यसपटक प्रदेश सभामा उठ्न तयार भएकी हुन् । थापाले स्याङ्जा १ क बाट गठबन्धनका उम्मेदवार भई प्रतिस्पर्धा गर्न लागेकी छन् । उक्त क्षेत्रमा प्रतिनिधि सभातर्फ भने कांग्रेसले […]